Headlines News :
Home » » ६ मिनेट सम्म आगोमा जलेर विश्व किर्तिमान..(फोटो फिचर सहित)

६ मिनेट सम्म आगोमा जलेर विश्व किर्तिमान..(फोटो फिचर सहित)



अष्ट्रियाका एक स्टन्टम्यानले ५ मिनेट ४१ सेकेण्डसम्म आफूलाई जलाएर विश्व किर्तिमान कायम गरेका छन्। ३३ वर्षिय जोय भेटलिङले अष्ट्रियाको अल्जवर्को सडकमा करिब ६ मिनेटसम्म आगोको बीचमा आफुलाइ जिउँदो राखे ।
जोयकी श्रीमतीले उनलाइ आगो लगाइदिएकी थिइन्। विशेष किसिमको लुगामा उनले विना अक्सिजन ५ मिनेट ४१ सेकेण्डसम्म आफूलाई जलाएका हुन्। यसअघि यो किर्तिमान अमेरिकी ज्यासन डमेनिगको नाममा थियो।


उनि ५ मिनेट २५ सेकेण्डसम्म जलेका थिए । जोय ‘द मनुमेन्ट्स मेन’ नामक चलचित्रमा पनि काम गरिसकेका छन् । उनले कार स्टन्टको लागि ‘हल अफ अनर्स’ अवार्ड पनि प्राप्त गरेका छन्। यस्तो अवार्डको सुचिमा ज्याकी चैन र विस्ले स्पाइन्सले पनि छन् । तस्विरमा हेरौ
६ मिनेट सम्म आगोमा जलेर विश्व किर्तिमान..(फोटो फिचर)

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार