Headlines News :
Home » » एमालेले भीरबाट बस खसालेको बालकृष्ण ढुंगेलको आरोप (एमाबोबदीको कार्यकर्ता दरजनौ घाईते)

एमालेले भीरबाट बस खसालेको बालकृष्ण ढुंगेलको आरोप (एमाबोबदीको कार्यकर्ता दरजनौ घाईते)



अपडेट) मंसिर, ओखलढुंगा एमाओवादीका केन्द्रीय नेता राम कार्की ओखलढुंगा- का उम्मेद्वार केशव राई समेत कार्यकर्ताहरु चढेको बस भीरबाट खस्दा दुईजनाको मृत्यु भएको भने २६ जना घाइते बनेका छन् घाइतेमध्ये जनाको अवस्था अन्यन्तै चिन्ताजनक रहेको घटना दुर्घटना नभई एमालेले गराएको एमाओवादीका केन्द्रीय सदस्य बालकृष्ण ढुंगेलको आरोप ओखलढुंगाको रुम्जाटारबाट निशंखे गाविसमा आयोजना गरिएको चुनावी सभामा जाँदै गरेको बस दुर्घटना भीरबाट खसेको हो दुर्घटनामा एमाओवादीका जनाको मृत्यु भएको २६ जना नेता तथा कार्यकर्ता घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको शनिवार बिहान ना २३११ नम्वरको रुम्जाटारबाट छुटेको गाडी छरछरेको भीरबाट तल खसेको हो घटनामा मृत्यु हनेमा एमाओवादी कार्यकर्ता कृष्ण कटुवाल छन् अर्का एक मृतकको नाम खुलेको छैन

एमाओवादीका केन्द्रीय सदस्य राम कार्की ओखलढुंगा निर्वाचन क्षेत्र नम्वर का प्रत्यक्षतर्फका उम्मेदवार केशव राईलगायत २६ जना कार्यकर्ता घाइते हुनुभएको बस चालक एमाले भएकाले षडयन्त्रमूलक तरिकाले छरछरे भीरबाट बस खसालेर भागेको घटनास्थलबाट केन्द्रीय सदस्य बालकृष्ण ढुंगेलले जानकारी दिनुभएको दुर्घटनामा परेका उषा कटुवाल विवश विसीलगायत जनाको अवस्था अत्यन्त चिन्ताजनक रहेको बुझिएको नेता कार्की उम्मेदवार राईको टाउकोमा चोट लागेकाले उहाँहरुको प्राथमिक उपचार ओखलढुंगाको मिसन अस्पतालमा भइरहेको कार्की राईलगायतका गंभीर घाइतेलाई हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको नेता बालकृष्ण ढुंगेलले बताउनुभयो

- एमालेले भीरबाट बस खसालेको बालकृष्ण ढुंगेलको आरोप

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार