Headlines News :
Home » » अमेरिकी राष्ट्रपति ओबमाकी छोरी प्रभावशाली व्यक्तिहरुको सूचीमा

अमेरिकी राष्ट्रपति ओबमाकी छोरी प्रभावशाली व्यक्तिहरुको सूचीमा



पछिल्लो समय अमेरिकी राष्ट्रपति बाराक ओबामाको लोकपि्रयता घट्दो फोब्र्सले हालै सार्वजनिक गरेको विश्वका प्रभावशाली व्यक्तिहरुको सूचीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ओबामाले पछि पार्दै शीर्ष स्थानमा उक्लिए तर, ओबामाको लोकपि्रयताको इज्जत धान्न उनकै छोरी अघि सरेकी छिन् छोरी
मालिया विश्वका १६ प्रभावशाली किशोर-किशोरीको सूचीमा परेकी छिन् अमेरिकी पत्रिका टाइम्सले हालै सार्वजनिक गरेको प्रभावशाली किशोर-कोशोरीको सूचीमा १५ वर्षीया मालिया सूचीको दशौं नम्बरमा छिन् बाबु-आमाका सवै महत्वपूर्ण कार्यक्रममा उपस्थीत भएर परिपक्कता देखाएको पत्रिकाले टिप्पणी गरेको पाकिस्तानी किशोरी मलाला सातौं नम्बरमा छिन् १७ वर्षीया न्यूजिल्याण्डकी गायिका लोर्ड पहिलो स्थानमा छिन् यो सूचीको शीर्ष स्थानमा गायक जस्टिन बाइबरले पनि स्थान पाएका छन्

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार