|
|
|
|
डडेल्धुरा— नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा डडेल्धुराबाट लगातार पाँचौं पटक विजयी भएका छन्। २०४६ को जनआन्दोलनपछि त्यस क्षेत्रबाट निरन्तर कांग्रेस उम्मेदवार बनेका देउवा संविधान सभाको दोस्रो निर्वाचनमा २३९२० मत ल्याई विजयी भएका हुन्। पटक पटक प्रधानमन्त्री भएका देउवा नेपाली कांग्रेसका शीर्ष शक्तिशाली नेतामध्ये पर्छन्।उनका निकटतम प्रतिद्वन्द्वी एमाओवादीका खगराज भट्टले १२४८३ मत प्राप्त गरेका थिए भने एमालेका ताराप्रसाद जोशीले ७१८९ मत प्राप्त गरे। -
देउवा निरन्तर पाँचौं पटक विजयी


0 comments:
Speak up your mind
Tell us what you're thinking... !