Headlines News :
Home » » समानुपातिकमा एमालेको अग्रता

समानुपातिकमा एमालेको अग्रता



काठमाडौं— प्रत्यक्षतर्फ २४० स्थानकै मतपरिणाम आइसक्न लाग्दा मुलुकभरि सामनुपातिकतर्फको मतगणना भइरहेको छ।
पछिल्लो परिणामअनुसार समानुपातिकतर्फ एमालेले १ लाख १० हजार ८४८ मत ल्याएर अग्र स्थानमा रहेको छ। ८० हजार १०० ल्याएर कांग्रेस दोस्रो स्थानमा छ।
समानुपातिकका १० शीर्ष दल

१. एमाले ११०८४८
२. कांग्रेस ८०१००
३. एमाओवादी ५४७०८
४. राप्रपा २००५९
५. राप्रपा नेपाल ८८३८
६. राष्ट्रिय जनमोर्चा ७२२५
७. नेकपा माले ४३५७
८. संघीय समाजवादी ३७३६
९. नेकपा संयुक्त ३५३६
१०. फोरम लोकतान्त्रिक २०५
समानुपातिकमा एमालेको अग्रता

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार