Headlines News :
Home » » दैनिक १२ सय बलात्कार, दाइजोमा २० बाख्रा

दैनिक १२ सय बलात्कार, दाइजोमा २० बाख्रा



विश्वमा एसिया तथा अफि्रका क्षेत्रमा केही देश निकै गरीब छन् अझ अफि्रकाको सब सहारा क्षेत्रमा पर्ने केही देशहरु आर्थिक तथा सामाजिक दुबै रुपमा निकै पिछडिएका छन् ती मुलुकको जिवनशैली तथा जनताले भोग्दै आएको पीडा सुन्दैमा आङ सिरिङ्ग हुन्छ
कंगो विश्वको सबैभन्दा गरीब देश हो






 

यहाँका मानिसहरु चरम गरिबीबाट पीडित छन् संयुक्त राष्ट्रसंघका अनुसार त्यहाँका एक तिहाइ बच्चा कुपोषित छन् केन्याको गरिबी, भोकमरी तथा अत्याचारका विषयमा रहेका तथ्यहरू निकै भयानक छन्
कंगोमा युद्ध तथा अन्य खाले हिंसामा परेर प्र्रत्येक दिन औषतमा ११५२ जना मानिसको ज्यान जाने गर्छ
कंगो विश्वमा महिलाको लागि सबैभन्दा असुरक्षित देश हो, जहाँ प्रत्येक दिन साढे ११ सय जना महिला बलात्कारको सिकार हुन्छन्

वर्षदेखि नै बालिकाहरु बलात्कारको सिकार हुने गरेका छन् कंगोका १२ प्रतिशत महिला बलात्कारको सिकार भैसकेका छन् त्यहाँ हरेक घण्टा ४८ जना महिला बलात्कारको सिकार हुन्छन्

बलात्कारमा पर्ने मध्ये २२ प्रतिशत महिलालाई उनीहरुकै अभिभावकले त्यस्तो काममा जबरजस्ती लगाएका हुन्छन् धेरै महिला देह व्यापार गर्न बाध्य छन् सन् २००६ मा एकै वर्षमा त्यहाँ लाख जना महिला बलात्कारको सिकार भएका थिए
बलात्कारमा परेकी युवतीको बिहे गर्दा बाउआमाले ठूलो मूल्य चुकाउनु पर्छ बलात्कार पीडित छोरीको बिहे गर्दा केटी पक्षले केटा पक्षलाई २० वटा बाख्रा वा सो बराबरको रकम दाइजो दिनुपर्छ
कंगो सुनको तस्करीका लागि समेत चर्चित

एक महिनामै त्यहाँबाट विद्रोहीहरुमार्फत डेढ अर्ब रुपैयाँ सम्मको सुन तस्करी हुने गर्छ


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार