|
|
|
|
बलिउडमा कामुक अवतार नबनाई चलिदैन भन्ने बल्ल वुझ्न थालेकी छिन् अनिल कपुरकी छोरी सोनक कपुरले । चलचित्रको पर्दामा खासै उत्तेजक दृश्य नदिने सोनम सार्वजनिक कार्यक्रममा पनि भद्दा पहिरन लगाउदिनन् । तर उनले लगाएको पहिरनको चर्चा भने सधै नै हुने गर्दछ
।यसैक्रममा सोनमले ‘मेन्स’ म्यागेजिनका लागि गरेको फोटोसुटले धेरैलाई हैरानीमा पारिदिएको छ । आखिर सोनम यति धेरै किन खुलिन्, उत्तेजक फोटोसुट गरेर सोनम बलिउडमा चर्चा बटुल्न चाहन्छिन्, धेरैले प्रश्न उठाएका छन् ।



0 comments:
Speak up your mind
Tell us what you're thinking... !