Headlines News :
Home » » शरीर सिलीम कसरी राख्ने (फोटो सहित)

शरीर सिलीम कसरी राख्ने (फोटो सहित)



धेरै मान्छेको गुनासो हुन्छ, पाखुरा तथा खुट्टा पातला भने तथा पुट्ट पेट मात्र निस्कियो यस्तो हुँदा मानिसको लुक्स नै खराब बन्छ ठूलो भुँडीबाट ग्रसित हुनु सहरी क्षेत्रको बढ्दो समस्या नै बन्न थालेको अरु जिउमा मासु नलाग्ने तर भुँडीमात्र बढ्ने समस्या भयो भने सावधान हुनुपर्छ, कतै केही रोग लागेन ? यो सँगै जिउ गठिलो बनाउने तथा भुँडी घटाउने भोजनको सेवन गर्नुपर्छ भुँडीमा बोसो जमेर आकार बढ्दै जानुले विभिन्न खाले स्वास्थ्य समस्याको जन्म पनि दिन्छ यस्तो समस्या पुरुषमा भन्दा महिलामा अझ बढि हुँदै गएको यसको एउटा कारण महिलाको आन्ध्राको लम्बाइ पुरुषको भन्दा बढि हुनु हो जसका कारण आन्ध्रामा पाइने जिवाणुहरुले पेटमा खानलाई सडाउने काम पनि धेरै गर्छन् जसका कारण पेटमा ग्यासको उत्पादन बढि हुन्छ पनि पेट फुल्छ यस्तो अवस्थामा नुनको सेवनले त्यस्ता जिवाणुको आक्रमण कम गराउँछ पेट फुल्ने समस्या कम हुन्छ तर अन्य भोजनमा सन्तुलन नमिलाउने नुन खाएर पेटको गडबडी ठीक पार्ने प्रयास गर्ने बानी ठीक होइन स्वास्थ्यका लागि नुनको अधिक सेवन समेत हानिकारक हुन्छ सरीर स्वस्थ राख्न पोटासियमयुक्त फाइबर जन्य भोजनको अधिक प्रयोग गर्नुपर्छ यसले सरीरमा बोसो बढ्ने भुँडी ठूलो हुने समस्या कम गर्छ फाइबरयुक्त खानेकुराको नियमित सेवनले कब्जियतको समस्या घटाउँछ जिउलाई चुस्त दुरुस्त राख्न पनि यसले मद्दत गर्छ त्यस्तै पर्याप्त मात्रामा पानीको सेवन गर्नुपनि मोटोपन तथा भुँडीको बोसो घटाउन कामयावी हुन्छ यसले भिटामिनलाई घुलाउन, दुषित पदार्थलाई सरीर बाहिर निकाल्न तथा कब्जियत जस्ता समस्या घटाउन पनि सहयोग गर्छ चिनी मिसाइएका वा बोसोयुक्त खानेकुरा कम खानुहोस् त्यसका साथै पचाउन पनि गाह्रो पर्ने खाद्यपदार्थ पनि कम सेवन गर्नुपर्छ ड्राइफुड तथा विभिन्न खाले प्याकेटजन्य बनाबटी खानेकुराहरुको सेवन कम गर्नुपर्छ यस्ता पदार्थहरुमा हानिकारक रसायन समेत हुनुका साथै सरीरलाई पचाउन समेत गाह्रो हुन्छ नियमित रुपमा व्यायाम, योगा, सन्तुलित भोजन, तनावबाट मुक्ति तथा काम आरामबीचको सन्तुलन मिलाउन सक्ने हो भने जिउले बढि मोटोपन वा दुब्लोपनबाट मुक्ति पाउँछ सरीर स्वस्थ तथा गठिलो हुन्छ -

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार