Headlines News :
Home » » यस्ता छन १३ निर्बाचन क्षेत्रका बाहुन उम्मेदवार

यस्ता छन १३ निर्बाचन क्षेत्रका बाहुन उम्मेदवार



१९ असोज, काठमाडौं आफूले जित्ने निर्वाचन क्षेत्र छान्ने चलन तिव्र हुँदै गएको गृहक्षेत्र वा कर्मक्षत्रेमा उठ्दा चुनाव हारिने कारणले असम्बन्धित चुनाव क्षेत्र रोज्ने चलनलाई लोकतन्त्रमा स्वाभाविक मान्ने कि अस्वस्थ अभ्यास मान्ने ? यसबारे बहस शुरु हुनुअगावै मतदाताहरुमाबाहिरिया’ स्थानीय’ वीच

 अन्तरविरोध शुरु भैसकेको पहिलो संविधानसभा चुनावमा काठमाडौं १० मा एमाओवादी अध्यक्ष प्रचण्डसँग एमालेका सानुकुमार श्रेष्ठले प्रतिश्पर्धा गर्नुभएको थियो त्यसबेला केही स्थानीयले नेवाः प्रदेशमाबाहुन’ उठाइएको चर्चा गरेपछि कीर्तिपुरको एउटा सभामा प्रचण्डले आक्रोश पोख्दै आफ्नो देशको नागरिक जुनसुकै क्षेत्रमा पनि चुनाव लड्न सक्ने हुँदा नेवार बाहुन भनी गरिएको विभेदलाई घटिया अभिव्यक्तिको संज्ञा दिनुभएको थियो तर, ठूला नेताले जित्ने क्षेत्र छानीछानी चुनावमा भाग लिनुलाई नेताहरुले सकारात्मक स्वाभाविक भने पनि यसबारे फिल्डमा अन्तरविरोध जबर्जस्त उठ्ने/उठाइने गरेको त्यसैले यसबारे नेताहरुले मतदातासँग पर्याप्त बहस गरेनन् भने आगामी चुनावमा यो मुद्दा गतिलै गरी विपक्षीको मसला बन्न सक्ने देखिन्छ को-को छन् पाहुना उम्मे्वार ? आगामी मंसिर मा हुन लागेको संविधासभा चुनावमा जित्ने ठाउँको खोजी गर्दै हिँड्ने पर्यटकजस्ता पाहुना उम्मेद्वारको लर्को निकै लामो ठूला दलका ठूला नेतादेखि साना दलका नेताहरु समेत योपटकको चुनावमा पाहुना उम्मेद्वार बनेका छन् संविधानसभाको प्रत्यक्षतर्फ सुदुरपूर्वका नेता मध्यमाञ्चलका जिल्लामा, मध्यपश्चिमका नेता सुदुरपूर्वका जिल्लामा समेत पुगेर पाहुन उम्मेद्वार बनेको अवस्था अघिल्लो संविधानसभाको चुनावमा दुई-दुई क्षेत्रबाट उठेका ठूला दलका ठूलै नेताहरु दुवै क्षेत्रबाट पछारिएपछि योपटक दुईवटा क्षेत्रबाट उम्मेद्वारी दिने नेताहरुको संख्या पनि बढेको एउटा क्षेत्रबाट हारे पनि अर्को क्षेत्रबाट जितिने मनोविज्ञानले धेरै नेताहरु पाहुना उम्मेद्वार बन्न पुगेका हुन् यो पटक ठूला पार्टीका अध्यक्षदेखि वरिष्ठ नेताले समेत दुईवटा क्षेत्रबाट उम्मेद्वारी दिएका छन् एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले योपटक पनि वटा क्षेत्रबाट उम्मेद्वारी दिनुभएको ०६४ सालको चुनावमा काठमाडौ १० रोल्पा बाट जित्नुभएका प्रचण्ड यो पटक पूर्वी मधेशको सिरहा मा पाहुना लाग्न पुग्नुभएको सिरहा मा अध्यक्ष प्रचण्डले कांग्रेसका स्थानीय चन्द्रनारायण यादब एमालेका लीलानाथ श्रेष्ठसँग प्रतिस्पर्धा गर्दैहुनुहुन्छ ०६४ सालको संविधानसभाको चुनावमा गृहजिल्ला बाँकेबाट पराजित हुनुभएका कांग्रेस सभापति सुशील कोइराला पनि अहिले गृहजिल्ालका साथै चितवनमा पाहुना लाग्न पुग्नुभएको सभापति कोइराला यो पटक पाहुना बनेर बाँके का साथै चितवन- मा पुग्नुभएको हो त्यसैगरी ०६४ सालको संविधानसभा निर्वाचनमा इलाम बाटमात्रै उम्मेद्वारी दिनुभएका एमाले अध्यक्ष झलनाथ खनाल यो पटक सर्लाही मा पाहुना लाग्नुभएको वहाँले सर्लाही मा कांग्रेसकी सुशीला कार्की एमाओवादीका शम्भु श्रेष्ठसँग प्रतिस्पर्धा गर्नुहुने भएको

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार