Headlines News :
Home » » बसको टिकट भन्दा पनि सस्तो सभासदको

बसको टिकट भन्दा पनि सस्तो सभासदको



भट्टराईले काठमाडौं फोन गरेर आफन्तलाई सोध्नुभयोे- ‘दशैंको टीकाका दिन काठमाडौंबाट घर जाने बसको टिकट पाइएला ?’ तत्कालै जवाफ फर्कियो,-’दशैंमा बसको टिकट पाउन असम्भव ।’ सर्वसाधारणका लागि काठमाडौंबाट घर र्फकने बसको टिकट पाउन साँच्चै नै गाह्रो तर, संविधानसभाको टिकट चाहनेहरुका लागि भने यतिबेला दशैं आएजस्तै भएको संविधानसभाको टिकट सस्तो नभएको भए पाँचजना कांग्रेस नेताले एमाओवादी बनेर प्रत्यक्ष चुनाव लड्न पाउने थिएनन् रोचक के भने तराईका विभिन्न पाँचवटा क्षेत्रमा नेपाली कांग्रेेसका पाँच नेता एमाओवादीका तर्फबाट चुनाव लड्दैछन् त्यसो वैद्य माओवादीको अखिल क्रान्तिकारीका महासचिव कमल शाहीले पनि एमाओवादीमा प्रवेश गरेकै दिन शुक्रबार समानुपातिकतर्फको टिकट पाउनुभएको नेपाली कांग्रेसका जिल्ला सचिव बाबुराजा ओझालाई मोरंग बाट एमाओवादी कार्यकर्ताले मतदान गर्नुपर्ने भएको प्रचण्डनिवासबाट दलबलसहित एमाओवादीमा प्रवेश गरेपछि ओझाले त्यसको दुई रात नबित्दै टिकट पाउनुभएको हो कांग्रेस नेता ओझा मोरंग मा कांग्रेसकै महेश आचार्यसँग प्रतिश्पर्धा गर्दै हुनुहुन्छ मोरंग मा अघिल्लो चुनावमा एमाओवादी ३३ सय मत ल्याएर तेस्रो स्थानमा थियो विगतमा फोरमले जितेको यो क्षेत्रमा ०६४ सालमा कांग्रेस दोस्रो -११ हजार मत) एमाले तेस्रो - हजार) स्थानमा थिए आफ्नो स्थान कमजोर भएकाले कांग्रेसका बागीलाई हँसिया हथौडा थमाएर एमाओवादीले महेश आचार्यलाई हराउने रणनीति अपनाउँदा एमालेले फाइदा लिने सम्भावना बढेको बताइन्छ महोत्तरी मा पनि एमाओवादीले कांग्रेसलाई प्रत्यक्षतर्फको टिकट दिएको कांग्रेसबाट राष्ट्रपतिकी भतिजी किरण यादव उठेको यो क्षेत्रमा ०६४ सालमा एमाओवादी हजार मत ल्याएर छैठौं स्थानमा सीमित भएको थियो आफूले नजित्ने भएकाले एमाओवादीले कांग्रेसलाई अप्ठ्यारो पार्न कांग्रेसकै महासमिति सदस्य लालबाबु यादवलाई टिकट दिएको त्यसैगरी महोत्तरी मा एमाओवादीले कांग्रेसका रसिद हैदरलाई टिकट दिएको यो क्षेत्रमा पनि ०६४ को चुनावमा एमाओवादीको ४४ सय मतमात्रै आएको थियो उक्त चुनावमा एमाओवादीले चौथो स्थान ल्याएको थियो कांग्रेसका हैदरलाई टिकट दिने क्रममा वाइसिएलका जिल्ला अध्यक्षलाईब्याक’ गराइएको एमाओवादीले सर्लाही मा एमाले अध्यक्ष झलनाथ खनाललाई हराउने रणनीति अपनाउँदै कांग्रेसका शम्भु श्रेष्ठलाई टिकट दिएको अघिल्लो चुनावमा एमालेका प्रकाश पाखि्रनले जितेको यो क्षेत्रमा कांग्रेस चौथो स्थानमा थियो तर, कांग्रेसकी सुशीला कोइरालासँग रुष्ट बनेर एमाओवादीमा प्रवेश गरेका कांग्रेस नेता श्रेष्ठलाई टिकट दिएर एमाओवादीले झलनाथ हराउने रणनीति बनाएको बताइन्छ उता महोत्तरी मा रामकमार शर्माकी श्रीमती इन्दू शर्माविरुद्ध एमाओवादीका केन्द्रीय सल्लाहकार राजेन्द्र साहको बागी उमेद्वारी परेको विगतमा धनुषा क्षेत्र नं मा ४५ सय मत ल्याएर चौथो स्थानमा रहेको एमाओवादीले राष्ट्रपति रामवरण यादवका भतिजा विजय यादवलाई टिकट दिएको राष्ट्रपतिपुत्र डा. चन्द्रमोहन यादव उठेको यस क्षेत्रमा एमाओवादीले गत वर्षमात्रै आफ्नो पार्टीमा आएका विजयलाई टिकट दिएर कांग्रेसलाई फुटाउने रणनीति लिएको बताइन्छ

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार