Headlines News :
Home » » महिलाको लागि खुशीको खबर (३० बर्ष कटे पछी बच्चा जन्माउँदा उतम)

महिलाको लागि खुशीको खबर (३० बर्ष कटे पछी बच्चा जन्माउँदा उतम)



३० वर्षन्दा कम उमेरमा महिलाले बच्चा जन्माउँदा त्यसले बच्चाको ज्यान जोखिममा पर्ने वैज्ञानिकहरुले बताएका छन् महिलाको उमेर २२ वर्षकटेपछि बच्चा जन्माउनु राम्रो हुने यसअघिको मान्यतालाई गलत सावित गर्दै बेलायती वैज्ञानिकहरुले महिलाले ३० वर्षको नहुँदै बच्चा जन्माउँदा त्यसरी जन्मिएको बच्चाको ज्यान जाने खतरा बढि हुने तथ्य पत्ता लगाएका छन् बेलायती आमा तथा बच्चाहरुमा गरिएको शोधले पछिल्लो २० वर्षमा बेलायतमा बाल तथा शिशु मृत्युको आँकडामा ५० प्रतिशतले कमी आएको देखाएको यसो हुनुको मुख्य कारण भने कम उमेरमा बच्चा पाउने दर घट्नु नै भएको दाबी शोधकर्ताहरुको बालमृत्युको मुख्य कारण भनेको किशोरी तथा ३० वर्षभन्दा कम उमेरका युवतीहरु आमा बन्नु नै रहेको निष्कर्षनिकाल्दै शोधकर्ताहरुले ३० वर्षन्दा कम उमेरमा आमा बन्नु महिलाका लागि व्यक्तित्व विकाश तथा सामाजिक स्वास्थ्यका लागि समेत हानिकारक रहेको यसले महिलामा तनाव सिर्जना गर्ने बताएका छन् बेलायती सर्न्दर्भमा अहिलेपनि ५२ प्रतिशत बच्चाका आमा ३० वर्षमुनिकै छन् सन् १९८० देखि २०१० सम्म संकलन गरिएको तथ्यांकलाई विश्लेषण बच्चालाई लाग्ने चोट, जन्मिँदा बच्चाको तौल तथा आमाको उमेर जस्ता कुरालाई आधार मानेर गरिएको थियो त्यसक्रममा इंगल्याण्ड, स्कटल्याण्ड तथा वेल्समा ३० भन्दा कम उमेरका आमाहरु ३० देखि ४० वर्षउमेरका आमाहरुबाट जन्मेका बालबालिका वर्षको उमेरसम्ममा मर्ने खतरामा ११ प्रतिशतको अन्तर देखियो अर्थात् ३० काटेका महिलाबाट जन्मिएका बच्चा भन्दा ३० भन्दा कम उमेरका महिलाबाट जन्मिएका बच्चा बाल्यकालमा मर्ने सम्भावना ११ प्रतिशत बढि हुने देखियो त्यस्तै वर्षो उमेरसम्मका बालबालिकाको मृत्युदरको प्रतिशत २० वर्ष भन्दा कम उमेरका आमाबाट जन्मिएका बच्चाहरुले ओगटेको पाइयो -

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार