Headlines News :
Home » » मलेसियामा २३ जना नेपाली सेक्युरिटी गार्ड पक्राउ

मलेसियामा २३ जना नेपाली सेक्युरिटी गार्ड पक्राउ



१८ असोज, क्वालालम्पुर क्वालालम्पुरमा रहेको व्यापारिक भवनमाउन्ट कियरा’मा कार्यरत २३ जना नेपाली सेक्युरिटी गार्ड पक्राउ परेका छन् इमिग्रेसन प्रहरीले संयुक्तरुपमा छापा मार्दा त्यहाँ काम गरिरहेका नेपाली कामदार पक्राउ परेका हुन् बिहीबार राति भएको सो छापामा पक्राउ परेका सेक्युरिटी गार्डहरु प्रायःजसो भिषाको म्याद सकिएपछि पनि काम गरिरहेको, कतिपयका पासपोर्ट मालिकले राखेको केहीको भिषा भए पनि अन्य क्षेत्रको भएको सेक्युरिटी गार्डको काम गर्न नपाउने भएका कारण पक्राउ परेको शुक्रबार प्रकाशित स्थानीय पत्रिका स्टारले उल्लेख गरेको पक्राउ परेकाहरुलाई इमिग्रेसन डिटेन्सन सेन्टरमा राखेर कानुनअनुसार छानबिन गरिने इमिग्रेसन डेपुटी एसिस्टेन्ट डाइरेक्टर मोहम्मद लाजात मोहम्मद जमिलले जानकारी दिनुभयो साथै हालैका दिनमा हल्ला चलेअनुसार पुनः पी कार्यक्रम नखुल्ने ठगिएकाहरुको हकमा भने अनुसन्धान गरेर उनीहरुलाई कानुनी हैसियत दिलाउने समाचारमा बताइएको

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार