Headlines News :
Home » » भुवन केसी ले बताए पार्टीसँग सल्लाहा गरेरै उम्मेदवारी छोडेको हुँ

भुवन केसी ले बताए पार्टीसँग सल्लाहा गरेरै उम्मेदवारी छोडेको हुँ



नेकपा एमालेले एक दिने उम्मेदवार बनाएपछि नायक भूवन केसीको चर्चासँगै आलोचना पनि भयो एमालेले एक दिनका लागि संविधान सभाको चुनावमा उम्मेदवार बनाएपछि भूवन केसी मौन बसे टिकट पाए लगतै अनलाइनखबरसँग करोड जनताको साथ रहेको बताएका भूवन केसी टिकट खोसिएपछि मौन बसेका थिए उनलाई काठमाण्डौ क्षेत्र नम्बर बाट टिकट दिइएको थियो भूवनले आफूलाई करोड जनताले नै माया गर्ने दोहोर्‍याउदै चुनाव जित्ने कुरामा ढुक्क थिए भनेका छन् ।तर टिकट खोसिएको केही दिन पछि अनलनाइखबर मार्फत भूवनले आफूले पार्टीसँग सल्लाहा गरेरै टिकट छोडेको बताएका छन् उनले भने, ‘लामो समयदेखि पार्टीमा लागेर योगदान गरेका नेताको लागि मैले उम्मेदवारी छोड्नु जायज ठाने फिर्ता गरे ।’ उनले आफूले टिकट पाएपछि एमाले भित्र केही असन्तुष्टि देखिएको स्विकार गर्दै पार्टीलाई भोलीको अवस्थामा गाह्रो हुने देखेर टिकट छोडेको बताएका छन् एमालेले टिकट दिएर खोसेपछि भूवन केसी अन्य पार्टीमा जाला भन्ने हल्ला पनि चलेको तर स्पष्ट पार्न चाहन्छु कतै जान्न यही पार्टीलाई पूर्ण रुपमा सहयोग गर्छु’, उनले भने उनले नेकपा एमालेले आफूलाई पेन्डुलम नबनाएको तर्क गरेका छन्

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार