Headlines News :
Home » » बन्दा गोभी खानुको फाइदै फाईदा क्यान्सरदेखि मोतिबिन्दु सम्मको औषधि

बन्दा गोभी खानुको फाइदै फाईदा क्यान्सरदेखि मोतिबिन्दु सम्मको औषधि



बन्दागोभी भन्ने बित्तिकै कतिपय सम्भ्रान्तवर्गीय मानिसहरुले निधार खुम्च्याउँछन् यो सस्तो तरकारी गरीबले खाने तरकारी हो भन्ने पनि बेर लगाउँदैनन् तर बन्दा गोभी धन नहुनेले मात्र खाने तरकारी होइन यो तन स्वस्थ राख्न चाहने जो कोहीले खानैपर्ने तरकारी हो बन्दागोभीका लाभ यस्ता यस्ता छन्- बन्दागोभीमा यस्तो तत्व हुन्छ जसले क्यान्सरको रोकथाममा सहयोग गर्छ बन्दामा डिनडली मिथेन, सिनिगि्रन, ल्युपेल, सल्फोरेन, इन्डोल थ्री कार्बिनल जस्ता तत्व हुन्छन् यिनीहरुले क्यान्सरबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्छन् बन्दागोभीको नियमित सेवनले खासगरी पेटको अल्सर तथा क्यान्सरको जोखिम कम गर्छ बन्दाको नियमित सेवनले सरीरमा रोग प्रतिरोधी क्षमताको विकाश गर्छ बन्दामा भिटामिन सी प्रसस्त मात्रामा पाइन्छ जिउमा गाँठागुठी देखिने, जोर्नी तथा अन्य भाग दुख्ने सुन्निने जस्ता समस्याबाट पीडित हुनुहुन्छ ? त्यसोभए बन्दागोभी नियमित खाने गर्नुस् विज्ञहरुका अनुसार बन्दाको नियमित भोजनले आँखाका विभिन्न खाले समस्याका साथै मोतियाविन्दु तथा रतन्धोको जोखिम पनि कम हुन्छ बन्दाको नियमित सेवनले अल्जाइमरको जोखिम पनि कम हुन्छ बन्दामा पाइने भिटामिन के का कारण अल्जाइमरको जोखिम कम हुने विज्ञहरु बताउँछन् वजन घटाउन वा नियन्त्रण गर्न चाहनेहरुका लागि पनि बन्दा लाभदायी हुन्छ बन्दाको सलाद, अचार वा तरकारी नियमित खाने गर्नाले अनुहारको छाला चम्किलो बन्दछ बन्दागोभीमा ल्याक्टिक एसिड पर्याप्त मात्रामा पाइन्छ यसका कारण मांशपेशीको दुखाइ कम गर्नुका साथै विभिन्न खाले चोट छिटो निको हुनका लागि समेत सहयोग गर्छ कब्जियतको समस्या ? त्यसो भए नियमित रुपमा बन्दागोभी खानुस्


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार