Headlines News :
Home » » तीन दलले यसरी छाने ७ सय उमेद्वार

तीन दलले यसरी छाने ७ सय उमेद्वार



१६ असोज, काठमाडौं निकै लामो कसरत विवादपछि राजनीतिक दलहरुले प्रत्यक्षतर्फबाट उमेद्वार छनौट गरेका छन् छनौट भएका उमेद्वारहरुले भोलि बिहीबार देशैभरिका सय ४० निर्वाचन कार्यालयमा उपस्थित भएर मनोनयन दर्ता गर्ने कार्यक्रम निर्वाचन आयोगमा दर्ता भएका सय ३० दलका उमेद्वारहरुको मनोनयन दर्ताका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृतहरुलाई -आफ्नो कार्यालयमा खटाइसकेको दलका नेताहरु पनि राजधानीबाट रातारात जिल्लातिर दौडिएका छन् दुई ठाउँमा उमेद्वारी दिने शीर्ष नेता राजधानीमा बसेर जिल्लामा चुनाव लड्ने अन्य नेताहरु विहीबार यात्रुबाहक विमान हेलिकोप्टरमा समेत जिल्ला जाने तयारीमा छन् असोज १० गतेलाई तोकिएको प्रत्यक्षतर्फको मनोनयन कार्यक्रम दलहरुको आग्रहमा १७ गतेलाई सारिएको हो यस्तो उमेद्वारी छनौटको अन्तरकथा उमेद्वारी छनौट प्रक्रियामा एमाओवादी, कांग्रेस एमालेका नेताहरुले निकै ठूलो विवादको सामना गर्नुपरेको असन्तुष्टहरुले घुक्र्याउने, कार्यालयमा नारावाजी गर्ने कतिपयले जिल्लामा कार्यालय तोडफोड गर्नेदेखि लिएर पार्टी नै छाड्नेसम्मा खेलहरु भए ठूला तीन दलको विवादका कारण साना दलहरुको उमेद्वारी छनौट कम चर्चामा आयो उमेद्वारी छनौटका सिलसिलामा देखिएका केही रोचक केही घोचक परिदृश्यहरु यस्ता छन् · साना दलमध्ये राप्रपा नेपालका कमल थापा, राप्रपाका सूर्यबहादुर थापा जनमोर्चाका चित्रबहादुर केसी प्रत्यक्षतर्फ नलडी समानुपातिकमा बस्नुभएको · एमालेले नायक भुवन केसीलाई काठमाडौं बाट उमेद्वार बनाएकोमा भोलिपल्टै फिर्ता लिएर केसीलाई जिल्लाएको · एमाओवादीले नायिका रेखा थापालाई पर्सामा उमे्वार बनाउने चर्चा गरेर उमेद्वारी दिएन · दुईवटा सीटमा चुनाव लड्न माग गरेका नारायणकाजी श्रेष्ठलाई एमाओवादीले एउटा सीटमा मात्रै टिकट दियो · कांग्रेस नेतृ सुजाता कोइरालाले पार्टीमा उमेद्वारी बाँडफाँडमा धाँदली भएको पैसा खाएर आफ्नालाई टिकट बाँडिएको आरोप लगाउनुभयो · कांग्रेस नेतृ सुप्रभा घिमिरेले टिकट नपाएको झोंकमा पार्टी परित्याग गरेकेा घोषणा गर्नुभयो · कांग्रेसले उमेद्वारलाई पत्रसहित / लाख रुपैयाँ बाँडेको चर्चा चल्यो · एमाओवादीले विवादित सांसद बालकृष्ण ढुंगेललाई टिक दिएन तर, मोरंग कांग्रेस परित्याग गरेका बाबुराम ओझालाई भोलिपल्टै मोरंग को उमेद्वार बनायो · बाँकेमा टिकट नपाएको झोंकमा एमाले कार्याकर्ताले आफ्नै कार्यालयमा तोडफेड गरे · काठमाडौं १० मा प्रचण्डलाई हराउने आफूले रोजेको उमेद्वार चाहिन्छ भन्दै एमाले कार्यकर्ताले बल्खुमा नारावाजी गरे · एमाओवादीले केपी ओलीको क्षेत्रमा उमेद्वार घोषणा गरेको छैन कांग्रेस एमालेले केही जिल्लामा चयन गर्न बाँकी
यस्तो तीन दलका उमेद्वारहरुको पूर्ण विवरण


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार