Headlines News :
Home » » महात्मा गान्धीको यौन लिला ( फोटो सहित)

महात्मा गान्धीको यौन लिला ( फोटो सहित)



महात्मा गान्धी, एक भारतीय अहिंसावादी नेता जसको इमान्दारिता तथा सरल जिवनशैली त्यागको बारेमा प्रश्न उठाउने ठाउँ छैन सामान्य रुपमा तर उनको जिवनको भित्री पाटो भने निकै घतलाग्दो तथा रोचक रहेछ बेलायती चर्चित इतिहासकार जेड एडम्सले आफ्नो पुस्तक गान्धी : नेकेड एम्बिसनमा महात्मा गान्धीको विषयमा केही रोचक तथा विवादास्पद तथ्य उजागर गरेका छन् उक्त पुस्तकले आम सर्वसाधारण मिडियामा समेत सनसनी फैलाएको सादा जिवन उच्च विचारका धनी, विश्व प्रसिद्ध अहिंसावादी नेता महात्मा गान्धीका विषयमा सार्वजनिक गरिएका यस्ता आश्चर्यजनक तथ्यहरु धेरैले पत्याउन पनि सकेका छैनन् लेखकले महात्मा गान्धीको जवानी निकै रसरंगपूर्ण रहेको


 

बुढेशकालमा समेत गान्धी निकै भोगी रहेको बताएका छन् उनको पुस्तकका अनुसार :- महात्मा गान्धीले आफ्नी श्रीमतीलाई दिनदिनै कुटपिट गर्थे धेरै दिनसम्म यौन सम्पर्कबाट पनि टाढा राख्थे जब गान्धीका बुवा मृत्युशैयामा थिए अन्तिम स्वास लिइरहेका थिए त्यसबेलामा पनि गान्धी सहवासमा व्यस्त थिए लेखकका अनुसार गान्धी परस्त्रीसँग सहवासमा लिप्त हुन्थे उनले आफ्नो आश्रममा रहेका दुइ जना बेलायती महिलासँग आध्यात्मिक विवाह समेत गरेका थिए महात्मा गान्धी आफ्नी १२ वर्षकी भतिजीसँग पनि नांगै सुत्थे उनी आफ्नो कामबासना नियन्त्रणको क्षमताको जाँच गर्न भन्दै विभिन्न महिलासँग निर्वस्त्र सुत्ने गर्थे गान्धीले आफ्नो आश्रमलाई यौनको प्रयोगशाला बनाएका थिए


 

 

त्यहाँ रहेका केटाकेटीहरुले गान्धीसँगै नांगै नुहाउनु पथ्र्यो नांगै सुत्नुपथ्र्यो यद्यपि उनीहरुले कुनै छिल्लिएका कुरा गरे भने कारवाही हुन्थ्यो गान्धीले त्यहाँ आउने महिलालाई श्रीमान नलिइकन आउन भन्थे यौनको इच्छा भएमा चिसो पानीले नुहाउन सल्लाह दिन्थे गान्धीकी निजी सचिव सुसिला नायरकी सुन्दरी बहिनीले सानै देखि गान्धीलाई आफ्नो जिउ सुम्पिएकी थिइन् उनले गान्धीसँगै नांगै नुहाउनु तथा सुत्नुपथ्र्यो आफ्नो करतुतलाई छोप्नको लागि गान्धी भन्थे, जब उनले नुहाउँथिन् मैले आँखा बन्द गर्थेँ उनले नांगै नुहाएकी छिन् वा कट्टु लगाएकी छिन् मैले देख्दिनथेँ तर जिउमा साबुन दल्दाखेरि आउने आवाजले भने पत्तो लाग्थ्यो कस्तुरवा गान्धीको निधनपछि महात्मा गान्धी झनै भोगी हुँदै गए आश्रममा उनले धेरै महिलालाई ओछ्यानमा प्रयोग गरे आफ्नो ब्रम्हचर्य जाँच्न भन्दै

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार