Headlines News :
Home » » अमेरिकी र इरानी राष्ट्रपतिवीच ३४ बर्षपछि टेलिफोन वार्ता

अमेरिकी र इरानी राष्ट्रपतिवीच ३४ बर्षपछि टेलिफोन वार्ता



अमेरिकी राष्ट्रपति बराक ओबामा इरानी राष्ट्रपति हसन रौहानीवीच टेलिफोन वार्ता भएको राष्ट्रसंघीय महासभामा भाग लिन न्यूयोर्क पुगेका राष्ट्रपति रौहानी ओबामावीच १५ मिनेट टेलिफोन वार्ता भएको हो इरानमा सन् १९७९ मा क्रान्ति सफल भएपछि दुई मुलुकका राष्ट्रपतिवीच पहिलोपटक टेलिफोनमा कुराकानी भएको हो ओबामाले बोलाएको रिसेप्सनमा जान अस्वीकार गरेका राष्ट्रपति रौहानीले ओबामासँग टेलिफोन वार्ताको पहल गरेका थिए ह्वाइट हाउस इरानी राष्ट्रपतिको कार्यालयले वार्ताको पुष्टी गर्दै दुई मुलुकवीचको सम्बन्ध सुधारका लागिराम्रो सुरुवात’ भएको टिप्पणी गरेका छन् इरानी राष्ट्रपतिसंग टेलिफोनमा कुरा गर्दै अमेरिकी राष्ट्रपति बराक ओबामा ह्वाइट हाउसले यो तस्वीर सार्वजनिक गरेको हो राष्ट्रपति रौहानी राम्रोसँग अंग्रेजी बोल्ने भएपनि दुवै जनाले दोभाषेमार्फत् कुरा गरेको बताइएको रौहानीसँगको वार्ता आणविक कार्यक्रमको समाधानका लागि निकै महत्वपूर्ण भएको ओबामाले टिप्पणी गरेका छन् महासभामा भाग लिने न्यूयोर्क पुगेका इरानी राष्ट्रपतिले आफुसँग कुनै आणविक बम नभएको स्पष्ट पार्दै उर्जाका लागि आणविक कार्यक्रम संचालन गरिएको बताएका थिए त्यसपछि सुरु भएको सम्बन्ध सुधारको प्रयास दुई राष्ट्रपतिको भेट आयोजना गर्न खोजिएको थियो तर, इरानी राष्ट्रपतिले टेलिफोनमा मात्र कुरा गर्न चाहे इरानी राष्ट्रपतिले आणविक कार्यक्रमका बिषयमा सहमति पुग्न आफु तयार रहेको बताएका थिए आगामी वार्ताका लागि दुवै देशका बिदेशमन्त्री नियमित सम्पर्कमा रहने सहमति भएको बीबीसीले जनाएको

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार