Headlines News :
Home » » सुन्दा पनि अचम्म बलात्कारीलाई घाँस काट्ने सजायँ ? (फोटो सहित)

सुन्दा पनि अचम्म बलात्कारीलाई घाँस काट्ने सजायँ ? (फोटो सहित)



व्यक्त गरेका छन् केन्याको डेली नेशनल समाचार पत्रका अनुसार १६ वर्षीया युवतीलाई पश्चिम केन्यामा आफ्नो दाईको अन्तिम संकारबाट फर्किएको बेला बलात्कार गरेका थिए आक्रमणका क्रममा हड्डी भाँचिएपछि उनी अहिले ह्वीलचियरको सहयोगले हिँडडुल गर्छिन् केन्याका मानवअधिकारकर्मी सांसदहरुले घटनाको छानविन गर्न असफल भएको भन्दै प्रहरीको आलोचना गरेका छन् पीडित युवतीले भने आफूमाथि आक्रमण गर्नेहरुमाथि कारबाही गरी न्याय दिन माग गरेकी छिन् उनी आक्रमणकारीमध्ये केहीलाई चिन्छिन् आक्रमणको खबर पाउनासाथ स्थानीयले तीनलाई पक्राउ परेर प्रहरीसमक्ष बुझाएका थिए तर, पुलिसले उनीहरुविरुद्ध उत्पीडनको मुद्दा मात्र चलाएको पीडित युवतीकी आमाले भनेकी छिन्–‘प्रहरीले तीन अभियुक्तलाई पुलिस क्याम्पको घास काट्न आदेश दियो केहीबेरमा उनीहरुलाई छाडिदियो ।’ युवतीको अवस्थाबारे बुधबार केन्याको संसदको राष्ट्रिय सुरक्षा समितिमा समेत छलफल भएको समितिका प्रमुख आसन्मा किमामाले भनेका छन्–‘यो निकै लाजमर्दो अविश्वसनीय घटना हो हामी घटनाको गहिराईसम्म पुग्न चाहन्छौं ।’ नेशनल मिडिया ग्रपुले पीडित युवतीको उपचारका लागि खर्च जुटाउन प्रयास गरेको भने पीडितलाई न्याय दिलाउन अभियुक्तहरुविरुद्ध अभियान थालेको

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार