Headlines News :
Home » » बढेको भन्सारमा सुनको ब्यापार सुरु

बढेको भन्सारमा सुनको ब्यापार सुरु



सोज, काठमाडौं सुनचाँदी व्यवसायीहरुले आजदेखि बढेको भन्सारमा सुनको कारोबार गरेका छन् सरकारले भदौ २१ गते सुनको भन्सार मूल्य प्रति तोला हजार सय ६६ रुपैयाँ बढाएपनि त्यसअघि नै आयात भएको सुन हालसम्म मौज्दात रहेको थियो सुनचाँदी व्यवसायी महासंघले नेपाल राष्ट्र बैंकसँग छलफल गरि नयाँ मूल्य तय गरेको हो बैंकहरुसँग भन्सार महशुल वृद्धिअघिको सुन पनि केही बाँकी रहेकै अवस्थामा सबै सुन बढेको मूल्यअनुसार बिक्री गर्न सहमती भएको थियो अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस डलर घटेको भएपनि नेपालमा भने नयाँ मूल्य कायम गर्दा बढेको महासंघले शुक्रबारका लागि छापावाला सुनको मूल्य तोलाको ५५ हजार रुपैयाँ तेजाबी सुनको मूल्य तोलाको ५४ हजार सय ५० रुपैयाँ तोकेको बिहीबार छापावाला सुन तोलाको ५४ हजार सय रुपैयाँमा कारोबार भएको थियो शुक्रबार चाँदी तोलाको सय रुपैयाँमा कारोबार भइरहेको बिहीबार चाँदी तोलाको सय १५ रुपैयाँमा कारोबार भएको थियो बिहीबारको तुलनामा चाँदीको भाउ

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार