Headlines News :
Home » » बस दुर्घटनामा मर्नेको संख्या १० पुग्यो सबैजसो एउटै गाउँका

बस दुर्घटनामा मर्नेको संख्या १० पुग्यो सबैजसो एउटै गाउँका



सबैजसो एउटै गाउँका
काठमाडौं १८ माघ (ओएनएस) : ओखलढुंगामा भएको बस दुर्घटनामा मर्नेको संख्या १० पुगेको अझै केहीको अवस्था चिन्ताजनक रहेको हिजोको थाक्ले सोक्माटारमा भएको बस दुर्घटनामा जनाको घटनास्थलमै मृत्यु भएपनि बाँकीको उपचारका लागि अस्पताल पुरयाउने क्रममा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको
ओखलढुंगा प्रहरी प्रमुख गोविन्द अधिकारीले दुर्घटनामा अझै ३० जना भन्दा बढी घाइते रहेको केहीको अवस्थामा गम्भीर रहेको ओएनएसलाई बताए हिजो अपरान्न बजे भएको दुर्घटनामा जनको घटना स्थलमै मृत्यूभएको थियो सिन्धुलीको झाँगाझुली रातमाटेबाट हलेसि दर्शनकालागि खोटाङजाँने क्रममा रिजर्भ बस हिजो अपरान्न ओखलढुंगाको थाक्ले सोक्माटारमा दुर्घटनामा परेको थियो
ना ७०६३ नं को बस सडकबाट अनियन्त्रीत भई सय मिटर तल खसेको थियो मृतकहरु मध्ये जनाको पहिचान भएको अन्य जनाको पहिचानहुन बाँकि रहेको अधिकारीले बताए तिर्थयात्रामा रहेका तिर्थालुहरु दुर्घटनामा परेपछि सिन्दुली रातमाटे शोकमा डुबेको सबैजसो मृतक रातेमाटेका रहेको प्रहरीस्ले जनाएको
बस दुर्घटनामा मर्नेको संख्या १० पुग्यो

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार