|
|
|
|
मुम्बई – बिश्वास नै एउटा यस्तो चिज हो जसको बयान नै गर्न सकिदैँन । हरेक मानिसलाई बिश्वास गर्नु झन बढी मुस्किल कुरा हो । बिश्वास भएन भने आफुले तय गरेको बाटो वा मुस्किलले हासिल गरेका सबै कुरा बर्बाद हुन्छन । बलिउडमा केही यस्ता सेलीब्रिटीहरु छन् जसले आफ्नो जीवन साथीको बिश्वासमा धोका दिएका छन् ।
ऐश्वर्या राय
नायिका ऐश्वर्या रायका पहिलो अफेयर सलमान खानसँग चलेको थियो । यीनीहरु बीचमा झगडा भयो त्यो सम्बन्ध त्यत्तिकै टुट्यो । अहिले ऐश्वर्या रायले अभिषेक बच्चनसँग बिवाह गरिन् ।
अभिषेक बच्च
करिष्मा कपुरको आमा जमानाकी नायिका बविता कपुरको भुमिका थियो । त्यो सम्बन्ध छुटेपछि सन् २००७ सालमा अभिषेकले ऐश्वर्या रायसँग बिवाह गरे ।
जान अब्राहम -
अब्राहम र बिपसा बसुबीच नौ बर्ष लामो प्रेम सम्बन्ध चलेको थियो । त्यो सम्बन्ध पनि टुट्यो र जाँन अब्राहमले पछि प्रिया रुंचालसँग बिवाह गरे ।
अक्षय कुमार
ट्विकल खन्नासँग बिवाह हुनुपूर्व अक्षय कुमार र शिल्पा सेट्टीबीच लामो अफेयर चलेको थियो । त्यो समय शिल्पा अक्षयको मायामा पागल भएकी थिइन् ।
करिना कपुर
रणबिर कपुरले
पहिला दिपिका पादुकोणसँग प्रेम गाँसे । यीनीहरुले १ बर्षभन्दा बढी डेटिङ्ग पनि गरे । आजकाल रणबिर कपुर र कैटरिनाका बीच प्रेम चलेको छ







0 comments:
Speak up your mind
Tell us what you're thinking... !