Headlines News :
Home » » नायक उदय किरनले आत्महत्या गरे

नायक उदय किरनले आत्महत्या गरे



कोलनीस्थित आफ्नो फ्ल्याटमा तेलगु चलचित्रका नायक उदय किरनले गयराती आत्महत्या गरेका छन् । ३४ वर्षीय तेलगु नायक किरनले दुई दर्जन भन्दा बढी चलचित्रमा काम गरेका थिए । उदय किरनले आत्महत्या गर्नुको कारणबारे केहि खुल्न सकेको छैन् । किरनलाई तेलगु चलचित्रमा ह्याट्रिक हिरोको रुपमा चिनिने उनले फिल्म फेयर अवार्ड समेत पाएका थिए । भारतीय सञ्चारमाध्यमहरूले किरनका पछिल्ला ६, ७ चलचित्र फ्लप भएका थिए र यसैका कारण उनले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको बताएका छन् । -नायक उदय किरनले आत्महत्या

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार