|
![]() |
एक अनुसन्धानअनुसार आफ्नो वैवाहिक जीवन सुखी बनाउन चाहने दम्पत्तिले सातामा कम्तीमा तीनपटक यौनसम्पर्क
करिब हजार विवाहित व्यक्तिमा गरिएको सर्वेक्षणले दाम्पत्य जीवन सुखी बनाउन दिनमा कम्तीमा चार पटक आफ्नी श्रीमती वा आफ्ना श्रीमानलाई चुम्बन गर्नुपर्ने निष्कर्ष निकालेको छ।
त्यस्तै वैवाहिक जीवन सुमधुर बनाउन दैनिक कम्तीमा एकपटक दम्पत्तीले ‘आइ लभ यु’ भन्नु आवश्यक छ। यस्तै सर्वेक्षणले आफ्नो साथीलाई दिनमा तीनपटक अँगालो मार्नुपर्ने तथ्य पत्ता लगाएको छ। त्यसबाहेक दाम्पत्य जीवन सुखी बनाउन महिनामा कम्तीमा दुई पटक आफ्नो साथीसँग रोमान्टिक डिनर गर्नुपर्ने उक्त सर्वेक्षणले देखाएको छ।
दाम्पत्य जोडीले यी कुरा व्यवहारका लागु गर्दा वैवाहिक जीवन र पार्टनर खुसी हुने तथ्य अनुसन्धानले उजागर गरेको छ। उक्त सर्वेक्षणमा सहभागी तीन हजार व्यक्तिको उमेर ३० देखि ३२ वर्षको बीचमा थियो भने उनीहरुको विवाह भएको २ देखि ३ वर्ष भएको थियो । एजेन्सी
सुखी र सफल दाम्पत्य जीवनका लागि सातामा तीनपटक सेक्स
0 comments:
Speak up your mind
Tell us what you're thinking... !