Headlines News :
Home » » इजरायलमा केयरगिभरका लागि नयाँ नियम, ७ बर्ष भित्र एक पटक मात्रै स्पेशल भिषा अनुरोध गर्न पाइने

इजरायलमा केयरगिभरका लागि नयाँ नियम, ७ बर्ष भित्र एक पटक मात्रै स्पेशल भिषा अनुरोध गर्न पाइने



भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस!
इजरायलमा कार्यरत विदेशी केयरगिभरहरूको लागि इजरायल सरकारबाट नयाँ नियम ल्याईएको उक्त नयाँ नियम यस प्रकार रहेको

बिशेष भिषाः नयाँ नियम
) बर्ष भन्दा बढि इजरायलमा काम गरिसकेका केयरगिभरका कामदारहरूले यो भिषा अनुरोध गर्न नपाइने
) विशेष भिषा अनुरोध गर्न पाइने अवस्थाहरूः
पहिलो पटक मात्रै विशेष भिषा अनुरोध गर्न पाइने
कसैले पहिले नै स्पेशल भिषा अनुरोध गरिसकेको भने पुनः दोहोर्याएर गर्न नपाइने
इम्प्लोयरसँग विदेशी कामदार राख्न पाउने समय भएको लाइसेन्स हुनुपर्ने
केयर गिभरले निम्न कुरा प्रष्ट बुझेर स्वीकारेर मात्रै हस्ताक्षर गर्नुपर्ने
-
एउटा भन्दा अर्को इम्प्लोयर परिवर्तन गर्न नपाइने
-
यदि गरिरहेको काम सकिएमा इजरायल छाड्नु पर्ने
-
स्पेशल बोर्डबाट भिषाको लागि गरिएको अनुरोध अस्विकृत भएमा इजरायल छाड्नुपर्ने
-
बोर्डलाई काम गरेको अनुभव बैबाहिक अवस्था देखाउनुपर्ने
-
केयर गिभरले इम्प्लोयरलाई छाड्न नपाइने इजरायल बाहिर महिना भन्दा बढिका लागि जान
नपाइने
) नियमित रूपमा काम गरिरहेकाहरूको हकमा इजरायलमा भिषा बढाउन काम गरिरहन पाइने


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार