Headlines News :
Home » » ‘कपल ट्वाइलेट’ को तस्वीरले ट्विटरमा भुइँचालो !

‘कपल ट्वाइलेट’ को तस्वीरले ट्विटरमा भुइँचालो !



दिनेश बास्तोला, मस्को, हालै ट्विटरमा पोष्ट गरिएको एउटा तस्वीरले ट्विटरमा भूइँचालो गएको तश्विरमा तपाइँ एउटाको सट्टा दुइवटा ट्वाइलेट देख्नुहुनेछ बास्तबमा, यो दृष्य रूसमा रहेको शीतकालीन ओलम्पिकको आयोजन स्थल सोचीको हो, जहाँ खेलाडीहरूका लागी एउटा कम्पार्टमेन्टमा एकै साथ दुइवटा ट्वाइलेट बनाइएका छन



  



क्रस कन्ट्री स्कीइङ इभेन्ट सेन्टर भित्र बनेको यस ट्वाइलेट क्यूबिकलको तस्वीर ट्विटरमा आएपछि यसले संसारभर चर्चा पाएको बास्तबमा, यी पत्रकार आगामी महिना हुन लागेको विन्टर ओलम्पिकको यस साइटमा कभरेजका लागी पुगेका थिए यस क्रममा उनीहरू वासरूम पुगेका थिए, त्यसपछि उनीहरूले यो दृष्य देखेका थिए यस पछि यो तस्वीर ट्वीटरमा पोस्ट गरिएको थियो

यद्दपी, एक अन्य मीडिया रिपोर्टमा दावी गरिए अनुसार यी तस्वीर त्यतिबेला लिइएको थियो, जब काम पूरा भएको थिएन पछि उक्त ट्वाइलेटलाइ परिवर्तन गरिएको थियो डूअल ट्वाइलेट्स रशियामा प्रचलित छैन, तर सोशिल मीडियाका यूजर्सहरूले यस्तै मिल्दोजुल्दो ट्वाइलेट्सको तस्वीरहरू शेयर गर्न शुरू गरेका छन केहीले यस तस्वीरको आलोचना पनि गर्न थालेका छन यस्तो रूसी सरकारले ओलम्पिक खेलहरूमा टाइट सेक्युरिटी अन्तर्गत गरिएको हो, ताकि खेलाडीहरूका साथमा उनीहरूका बडीगार्ड पनि ट्वाइलेट जान सकुन

उता, रूसका एक सरकारी न्यूज एजेन्सीका एडिटरले भने यस प्रकारको सार्वजनिक शौचालय रशियाको फुटबल स्टेडियमहरूमा सामान्य भएको दावी गरेका छन सोची अर्गनाइजिङ कमिटीले यस तस्वीरमाथि कुनै टिप्पणी गर्न अस्विकार गरेको

स्मरणीय यहां फेव्रुअरीबाट शीतकालीन ओलम्पिक खेल शुरू हुन लागेको दिनेश बास्तोला, मस्को, हालै ट्विटरमा पोष्ट गरिएको एउटा तस्वीरले ट्विटरमा भूइँचालो गएको तश्विरमा तपाइँ एउटाको सट्टा दुइवटा ट्वाइलेट देख्नुहुनेछ बास्तबमा, यो दृष्य रूसमा रहेको शीतकालीन ओलम्पिकको आयोजन स्थल सोचीको हो, जहाँ खेलाडीहरूका लागी एउटा कम्पार्टमेन्टमा एकै साथ दुइवटा ट्वाइलेट बनाइएका छन




 
तश्विरः डेली मेलबाट लिइएको

क्रस कन्ट्री स्कीइङ इभेन्ट सेन्टर भित्र बनेको यस ट्वाइलेट क्यूबिकलको तस्वीर ट्विटरमा आएपछि यसले संसारभर चर्चा पाएको बास्तबमा, यी पत्रकार आगामी महिना हुन लागेको विन्टर ओलम्पिकको यस साइटमा कभरेजका लागी पुगेका थिए यस क्रममा उनीहरू वासरूम पुगेका थिए, त्यसपछि उनीहरूले यो दृष्य देखेका थिए यस पछि यो तस्वीर ट्वीटरमा पोस्ट गरिएको थियो

यद्दपी, एक अन्य मीडिया रिपोर्टमा दावी गरिए अनुसार यी तस्वीर त्यतिबेला लिइएको थियो, जब काम पूरा भएको थिएन पछि उक्त ट्वाइलेटलाइ परिवर्तन गरिएको थियो डूअल ट्वाइलेट्स रशियामा प्रचलित छैन, तर सोशिल मीडियाका यूजर्सहरूले यस्तै मिल्दोजुल्दो ट्वाइलेट्सको तस्वीरहरू शेयर गर्न शुरू गरेका छन केहीले यस तस्वीरको आलोचना पनि गर्न थालेका छन यस्तो रूसी सरकारले ओलम्पिक खेलहरूमा टाइट सेक्युरिटी अन्तर्गत गरिएको हो, ताकि खेलाडीहरूका साथमा उनीहरूका बडीगार्ड पनि ट्वाइलेट जान सकुन

उता, रूसका एक सरकारी न्यूज एजेन्सीका एडिटरले भने यस प्रकारको सार्वजनिक शौचालय रशियाको फुटबल स्टेडियमहरूमा सामान्य भएको दावी गरेका छन सोची अर्गनाइजिङ कमिटीले यस तस्वीरमाथि कुनै टिप्पणी गर्न अस्विकार गरेको

स्मरणीय यहां फेव्रुअरीबाट शीतकालीन ओलम्पिक खेल शुरू हुन लागेको कपल ट्वाइलेट’ को तस्वीरले ट्विटरमा भुइँचालो !

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार