Headlines News :
Home » » रोनाल्डोलाई पोर्चुगलको सर्वोच्च सम्मान

रोनाल्डोलाई पोर्चुगलको सर्वोच्च सम्मान



२० पुस, काठमाडौं । रियल मड्रिडका स्टार क्रिष्टियानो रोनाल्डाले पोर्चुगलको सर्वोच्च सम्मान पाएका छन् । २८ वर्षीय रोनाल्डोलाई राष्ट्रपति एभिवल काभोका सिल्भाले ‘अर्डर अफ प्रिन्स हेनरी’ सम्मान प्रदान गर्नु भएको हो ।
Ronaldo
‘उनी पोर्गुचलको विश्वाव्यापी प्रतिक हुन्’ सिल्भाले भनेका छन् । रोनाल्डोले भने सम्मान अविश्वनीय भएको बताएका छन् ।
पोर्चुगललाई विश्वकपमा पु¥याउने क्रममा रोनाल्डोले प्ले अफ म्याचमा स्वीडेनविरुद्ध ह्याट्रिक गरेका थिए । उनले पोर्चुगलका लागि १ सय ९ खेल खेलेका छन् । उनी जनवरी १३ मा घोषणा हुने बालोन डी’ओरको मूख्य दावेदार समेत हुन् ।रोनाल्डोलाई पोर्चुगलको सर्वोच्च सम्मान

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार