Headlines News :
Home » » .बच्चाले खिचेको भिडियोले युरोपमा हलचल मच्चियो (भिडियोसहित)

.बच्चाले खिचेको भिडियोले युरोपमा हलचल मच्चियो (भिडियोसहित)



भिडियो हेर्न माथि बक्समा क्लिक गर्नुहोस!
कहिलेकाही बालबालिकाले गरेका कृयाकलापले अनौठो प्रकृतिका हुन्छन् । यस्तै भएको छ फ्रान्सका एक बालकले खिचेको भिडियो । यो भिडियो सार्वजनिक भएपछि स्पेनका सुरक्षा अधिकारीहरुको बारेमा प्रश्न खडा भएको छ । भिडियोबारे स्पेनका सुरक्षा अधिकारीहरुको कुनै प्रतिकृया आइ सकेको छैन ।

गत क्रिसमसको विदा मनाउन स्पेन गएका फ्रान्सका परिवारको लागि कहिले भुल्न नसक्ने अवस्था सृजना भयो । स्पेनको एक सुरपरमार्केटमा गएका ती परिवार फर्कदा त्यहाको सुरक्षामा राखिएको अलार्म वज्यो । सुरक्षा अधिकारीहरुले उनीहरुको तलासी लिए । तर उनीहरुसंग कुनै चोरिएको सामान थिएन । उनीहरुलाई छोडिएन । सेक्युरिटीको कोठामा लगेर वेस्सरी कुटियो । ती परिवारका सात वर्षीय बालकले आफनो मोवाइलबाट सुटुक्क भिडियो खिचे । ती परिवारलाई दिन भरी त्यहाँ राखियो अनि स्थानीय अदालत लगियो । अहिले भिडियो सार्वजनिक भएको छ । भिडियोले युरोपमै हलचल मच्चाएको 

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार