Headlines News :
Home » » मरेको मान्छे ब्युझेपछि भागाभाग

मरेको मान्छे ब्युझेपछि भागाभाग



भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस!
एजेन्सी – केन्याको एउटा यस्तो घटना भएको छ । जुन, डाक्टरहरुले मृत घोषणा गरेर मुर्दाघरमा जलाउनका लागी लगेको लास एक एक उठेको छ । घरमा सामान्य झगडा भएपछि आत्महत्या गर्न बिष सेवन गरेका २४ बर्षिया पाँल मुतोरालाई उपचारका लागी अस्पलात लगेर एन्टी पोइजन सुई दिएको थियो । उनको त्यो गर्दा पनि होस खुलेन र डाक्टरहरुले मृत घोषणा गरेका थिए । डाक्टरहरुले मृत घोषणा गरेपछि उनको शवलाई जलाउन मुर्दा घर लगिएको थियो । मुर्दाघरको बाकसमा १५ घण्टसम्म राखिएको उनको शव जालाउन लाग्दा एकएक मुर्दा घरमा सहयोग मागेका आवाज आयो । त्यहाँ रहेका कर्मचारीहरु आश्चर्यचकित पर्नुका साथै डराएर भागेका थिए । बाकसमा हेर्दा उनी जिउदो सास फेरिरहेको देखेपछि उनलाई अस्पताल लगिएको छ । बिहवार भएको उत्त घटनामा मुतोराका आफन्तहरु उनको शतगत गर्न घरमा गएका थिए । जब उनलाई मुर्दाघरमा कर्मचारीहरु ज्युउदो पाए त पुन अस्पताल लगिएको थियो । डाक्टरहरुले यस्तो घटना कहिलेकाही हुने बताएका छन् । उनको यो हुनुमा एन्टी पोइजन बढी दिएको बताएको छ । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।मरेको मान्छे ब्युझेपछि भागाभाग

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार