Headlines News :
Home » » नागरिक दैनिकका सम्पादक प्रधानको गाडीमा आक्रमण

नागरिक दैनिकका सम्पादक प्रधानको गाडीमा आक्रमण




भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस 
नागरिक दैनिकका प्रधान सम्पादक प्रतीक प्रधानको कारमाथि अज्ञात समूहले आक्रमण गरेको छ। मंगलबार साँझ बानेश्वर-भीमसेनगोनागरिक दैनिकका सम्पादक प्रधानको गाडीमा आक्रमण
लामार्गमा प्रधानले चलाएको बा५च ३९५९ नम्बरको गाडीमा तरबार, हक्की स्टिक र लाठीले एक्कासी आक्रमण गरेको प्रधानले बताए ।
तीन- चारवटा मोटरसाइकलमा आएका आक्रमणकारीले गाडीको पछाडिपट्टिको सिसामा प्रहार गरेका थिए। आक्रमणबाट गाडीको सिसा फुटेको छ।
राति अबेरसम्म पनि प्रधानलाई आक्रमण गर्ने पक्राउ नपरेको प्रहरीले जनाएको छ। यसैबीच घटनालगत्तै सम्पादक प्रधानले महानगरीय प्रहरी वृत्त, बानेश्वरमा आक्ररमणबारे निवेदन दिएको बताए । प्रहरीले आक्रमणकारीको खोजि भइरहेको बतायो। यसैबीच सम्पादकमाथि भएको आक्रमणको सेतोपाटी भत्सर्ना गर्दै दोषिमाथि कडा भन्दा कडा कारबाहीको माग गर्दछ ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार