|
![]() |
जन्म पछि मुत्यु यो संसारमा अनिवार्य छ, चाहे धनी होस अथवा गरिव होस जो कोहीले पनि यो दुनिया लाई एक दिन छोड्नै पर्ने छ तर फरक यति मात्र हो मनब जिवनमा अ-आफ्नो कर्म अनुसारको दुख भोगेर जानु पर्छ । चरम आर्थिक अभावले गर्दा धन कमाउने आशा बोकेर विदेशीएका शान्ति माया दोङले धन कमाउने सपना मात्र गुमाएको छैनन् उनीले आज आफुलाई नै गुमाएको छ । धेरै धन कमाउने आशा बोकी कुवेत पुगको दोङले लगभग कुवेत र नेपाल गरी ९ वर्ष अचेत अवस्थामा रहेर यहि पुस २६ यो संसार बाट सदाको लागि शान्तिले विदा लिएको छ । शान्तिले धैरे धन कमाएर परिवार लाई खुशी दिलाउने सपना पनि अधुरो नै राखेर उनी परिवार संग कहिले नभेट्ने गरी विदा भएको छ । कुवेतमा घर काममा कार्यरत रहदा उनीले भोग्नु परेको चरम आयतनाका कारण उनी अचेत रहनु भयो र कहिले
कुवेत र नेपाल गरी करिब ९ वर्ष देखि अचेत अवस्थामा रहेका शन्तिमाया दोङले संसार छाडे
0 comments:
Speak up your mind
Tell us what you're thinking... !