Headlines News :
Home » » साझा सवाल Sajha Sawal Episode 315 (माओवादीले संविधानसभामा भाग नलिई देशभर आन्दोलन गर्ने बताएको छ)

साझा सवाल Sajha Sawal Episode 315 (माओवादीले संविधानसभामा भाग नलिई देशभर आन्दोलन गर्ने बताएको छ)



दोSajha Sawal Episode 315: How will this Constituent Assembly work?स्रो संविधानसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रत्यक्षतर्फको नतीजामा विगतको संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादी तेस्रो दलमा ओर्लिएको छ भने समानुपातिकको मतगणनामा पनि त्यस्तै संकेत देखिएको छ । तर आफ्नो पक्षमा अनपेक्षित परिणाम आउन थालेपछि चुनावी प्रक्रियामा धाँधली भएको भन्दै एकीकृत नेकपा माओवादीले संविधानसभामा भाग नलिई देशभर आन्दोलन गर्ने बताएको छ । यस्तो अवस्थामा संविधानसभाले कसरी काम गर्ला? यसको जवाफ खोज्न हामीले आज नेकपा एमालेका महासचिव ईश्वर पोखरेल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल, एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नि सापकोटा र विश्लेषक सीके लाल हुनुहुन्छ । साझा सवालको यो अंकमा अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरसँगको अन्तर्वार्ता पनि समेटिएको छ

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार