Headlines News :
Home » » कांग्रेस ३१ स्थानमा, एमाले १८, एमाओवादी ११, फोरम ६ स्थानमा अगाडि

कांग्रेस ३१ स्थानमा, एमाले १८, एमाओवादी ११, फोरम ६ स्थानमा अगाडि




संविधान सभा निर्वाचनको ७७ स्थानमा मतगणना जारी छ। प्रारम्भिक मतगणना अनुसार कांग्रेस अग्रस्थानमा देखिएको छ। एमाले दोस्रो, माओवादी तेस्रो स्थानमा फोरम लोकतान्र्त्रिक चौथो स्थानमा छ।

कांग्रेस ३१ स्थानमा अग्रस्थानमा भने एमाले १८, एमाओवादी ११ स्थानमा फोरम लोकतान्त्रिक स्थानमा अगाडि छ। अघिल्लो निर्वाचन जस्तो माओवादीको पक्षमा लहर देखिएको छैन।
काठमाडौं उपत्यका मधेसका सुगम क्षेत्रमा गणना सुरु भएकोमा मधेसवादी दलहरुको पनि उतिबेला जस्तो लहर देखिएको छैन फोरम लोकतान्त्रिकले भने स्थानमा अग्रता लिएको छ।

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार