|
![]() |
इलाम, ५ मंसिर । इलामको जिर्मलेमा पतिले पत्नीको हत्या गरेका छन् । मंगलबार राति जिर्मले–५ निवासी ४० वर्षीय सन्तबहादुर राईले ४५ वर्षीया श्रीमती सीता राई सुवेदीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।
घरायसी विवादका कारण राईले श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । हत्यारा राईलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
0 comments:
Speak up your mind
Tell us what you're thinking... !