|
|
|
|
काठमाडौ, मंसिर ७ - राप्रपाका सुनिल थापा धनकुटा क्षेत्र नम्बर २ बाट विजयी भएका छन् । उनी राप्रपा अध्यक्ष सुर्यबहादुर थापाका छोरा हुन् । थापाले आफू अस्वस्थताको कारण देखाउँदै छोरालाई आफ्नो क्षेत्रमा उठाएका थिए ।
थापाले १० हजार ९३ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका राजेन्द्र राईले नौ हजार ६ सय ३६ मत पाए । अघिल्लो निर्वाचनमा सुर्यबहादुर सोही क्षेत्रमा तेस्रो भएका थिए ।
राप्रपाको खाता खुल्यो


0 comments:
Speak up your mind
Tell us what you're thinking... !