Headlines News :
Home » » झापाले जनाएको झापामा सवारी दुर्घटना, चारको मृत्यु

झापाले जनाएको झापामा सवारी दुर्घटना, चारको मृत्यु



९ मंसिर, झापा । झापामा भएको सवारी दुर्घटनामा चार जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । आइतवार अपरान्ह ना ४ ख ७५६१
नम्बरको बस र भे १ ज ११ ३७ नम्बरको भ्यान झापाको बट्टीबारीमा एकआपसमा ठोक्किँदा चार जानको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी झापा दुर्गापुरका सञ्जिव उप्रेति, जलथल-८का सागर कार्की सोही ठाउँकी मिना कार्की र अनारमनीकी जमुना ओलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको झापामा सवारी दुर्घटना, चारको मृत्यु

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार