Headlines News :
Home » » काभ्रेमा शक्तिशाली सिलिण्डर बम बिष्फोट

काभ्रेमा शक्तिशाली सिलिण्डर बम बिष्फोट



काभ्रे, कार्तिक २५ - अज्ञात समूहले उग्रतारा जनागाल स्थित चण्डेश्वरी ग्याँस उद्योग सिलिण्डर लुटेर सिलिण्डर बम बनाई बिष्फोटन गराएका छन उग्रतारा जनागाल गाविस भवन पछाडीको चौरमा सिलिण्डर बम बिष्फोटन गराएका हुन् ग्याँस उद्योगका सुरक्षागार्ड लाल बहादुर श्रेष्ठ माथि आक्रमण गरी अज्ञात समूहले १२ वटा सिलिण्डर लुटेका छन

बम बिष्फोटन हुँदा चौउरमा लागेको आगो निभाउन प्रहरी सेनाको टोली खटिएको बिष्फोटनबाट मानवीय क्षति भएको छैन घटनास्थल वरपर प्रहरी सेनाको टोलीले सर्च अप्रेसन गरिरहेको जिल्ला प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले बताए
 

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार