Headlines News :
Home » » युद्धकालिन हतियार बरामद

युद्धकालिन हतियार बरामद



जाजरकोट , कार्तिक २७ - जाजरकोट प्रहरीले सदरमुकाम खलंगा- , पिपेमाथिको रानीवनबाट युद्धकालिन हतियार बरामद गरेको प्रहरीले विशेष सुराकीको आधारमा उक्त जंगलमा पोलिथिनको बोरामा लुकाई राखेको नाल थ्री नट थ्री राइफल बरामद गरेको हो


प्रहरीले थ्री नट थ्री राइफलसहित इन्सास हतियारका सय ५० राउण्ड गोली समेत बरामद गरेको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताए जाजरकोट प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर सिंहको नेतृत्वमा गएको गस्तीले उक्त हतियार बरामद गरेको प्रजिअ पाण्डेले बताए
हतियार कसले लुकाएको भन्नेबारे खुल्न नसकेको पाण्डेले बताए त्यस क्षेत्रमा अन्य हतियार पनि लुकाएर राखेको हुन सक्ने प्रहरीको अनुमान
दुई महिना अघि प्रहरीले त्यस क्षेत्रमा ४४ थान थ्री नट थ्री राइफल टुइन्च मोर्टार थान बरामद गरेको थियो निर्वाचनको मुखैमा सदरमुकाम देखि किलोमिटरको दुरीमा युद्धकालिन हतियार फेला परेकोले स्थानीय थप शसंकित भएका छन्
यो क्षेत्र नेकपा-माओवादीको पकट मानिन्छ

युद्धकालिन हतियार बरामद


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार