Headlines News :
Home » » एमाले अध्यक्ष खनाल इलामबाट विजयी

एमाले अध्यक्ष खनाल इलामबाट विजयी



एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलाम १ बाट विजयी भएका छन्। उनी १७ हजार ३ सय ४३ मत सहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी  नेापाली कांग्रेसका हिमालय कर्माचार्यले १५ हजार ५ सय २७ मत ल्याएका थिए।

उनी सर्लाही १ बाट पनि उम्मेदवार छन्। त्यहाँ मतगणना जारी छ ।
एमाले अध्यक्ष खनाल इलामबाट विजयी

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार