Headlines News :
Home » » म मरे पनि मंसिर ४ को चुनाव रोकिदैन सुशील कोइराला:

म मरे पनि मंसिर ४ को चुनाव रोकिदैन सुशील कोइराला:



नेपालगन्ज, कार्तिक २४ - कांग्रेस सभापति सुशील कोइरालाले आफ्नो मृत्यु भए पनि संबिधानसभा सदस्यको निर्वाचन नरोकिने बताएका छन्

नेपालगन्जस्थित आफ्नै निबासमा संवाददाताहरुसँग आइतबार कुरा गर्दै कोइरालाले कुनै पनि बाहनामा चुनाव नरोकिने बताए ' मरे पनि अब चुनाव रोकिन्न,' कोइरालाले भने,' माओवादीले पनि निर्वाचन रोक्न सक्दैन '
नेकपा-माओवादीले जताततै बम बारुद राखे पनि निर्वाचन नरोकिने उनको भनाइ थियो कोइरालाले निर्वाचनपछिलगत्तै नयाँ संविधान बन्ने दाबी समेत गरे

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार