Headlines News :
Home » » हाँसोले बढाउँछ यौन जिवनको रोमाञ्चकता

हाँसोले बढाउँछ यौन जिवनको रोमाञ्चकता



हाँसोले मानिसको यौन जिवनलाई रोमाञ्चक तथा सुखी खुसी बनाउन ठूलो योगदान गर्छ मनोविज्ञहरुका अनुसार मज्जाको हाँसो हास्ने मानिसहरुमा युवा उमेरमै बुढ्यौलीका लक्षण देखिने समस्या कम हुने मात्र हैन वजन सन्तुलनमा राख्न पनि हाँसो सहयोगी हुन्छ


विज्ञहरुले हाँसोको यो शास्त्रलाई लोफोलोजी नाम दिएका छन् हाँसोखुसी रहने मानिसको केवल यौन जिवन सुखी हुने मात्र होइन यसले अन्य शारीरिक तथा मानसिक अवस्थामा समेत सकारात्मक प्रभाव पार्ने बताइएको

उन्मुक्त हाँसो तथा खुसीपनाले मानिसको मस्तिष्कमा विशेष खालको रसायन उत्सर्जन गरिदिन्छ जुन मानिसको जिवनमा उर्जाको संजार गर्नमा सहयोगी हुन्छ यस्तो हर्मोनले यौन क्षमता तथा कामेच्छा बढाउन पनि सहयोग गर्छ

यौन तथा रोमान्सको रोमाञ्चकता बढाउनका लागि दिनमा कम्तिमा १० देखि १५ मिनेट हाँस्नु तथा मुस्कुराउनु आवश्यक हुने यौन मनोविज्ञहरुको भनाइ

हँसमुख रहने मानिसको मानसिकता पनि सकारात्मक रहने त्यसले पार्टनरसँगको सम्बन्ध पनि सुमधुर बनाउन सहयोग पूराउँछ यसअघिका विभिन्न अध्ययनले पनि नियमित हाँसोले मानिसको आयू बढ्ने तथ्य सार्वजनिक गरेका थिए हाँसोले व्यक्तिको सरीरमा निरोगीपना बढाउने, वजन सन्तुलनमा सहयोग पूराउने भएकाले त्यसले प्रत्यक्ष परोक्ष रुपमा यौन क्षमतामा पनि सकारात्मक प्रभाव पार्छ हँसमुख रहने मानिसमा विपरित लिंगीको आकर्षण पनि बढ्ने मुस्कान सहितको सम्भोगले यौनिक सन्तुष्टिमा पनि वृद्धि गर्ने विज्ञहरु बताउँछन्




Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार