Headlines News :
Home » » कांग्रेस-एमालेलाई पछ्‌याउँदै एमाओवादी

कांग्रेस-एमालेलाई पछ्‌याउँदै एमाओवादी



काठमाडौं— दोस्रो संविधानसभा निर्वाचनको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेस सबभन्दा अगाडि भने एमालेले कडा प्रतिस्पर्धाका साथ उसलाई पछ्याएको छ। यसअघि सबैभन्दा ठूलो दल एकीकृत माओवादी तेस्रो स्थानमा छ। बुधबार राति साढे ११ बजेसम्म प्राप्त प्रारम्भिक मतगणनाअनुसार कांग्रेसले ५६ स्थानमा अग्रता लिएको छ। एमाले उसलाई पछ्याउँदै ४४ स्थानमा अगाडि छ। एमाओवादीले १३ स्थानमा मात्रै अग्रता लिएको छ।त्यस्तै, विजय गच्छदार
नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले उपेन्द्र यादव नेतृत्वको फोरम नेपालले स्थानमा अग्रता लिएको राप्रपाले स्थानमा अग्रता लिएको भने राष्ट्रिय मधेस समाजवादी पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी राष्ट्रिय जनमोर्चा ÷ स्थानमा अगाडि छन् ।प्रमुख तीन दलका शीर्षनेतामध्ये नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले चितवन बाँके दुवै क्षेत्रमा अग्रता लिएका छन् एमाले अध्यक्ष झलनाथ खनाल पनि इलाम सर्लाही मध्ये इलाममा अगाडि छन् एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले सिरहा मा अग्रता लिए पनि काठमाडौं १० मा दोस्रो स्थानमा छन् माओवादीका बाबुराम भट्टराईले गोरखा मा अग्रता लिएका छन् भने रुपन्देही मा पछाडि छन् ।त्यस्तै, एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले काठमाडौं मा ठूलो मतअन्तरले अग्रता लिएका छन् रौतहटमा भने उनी दोस्रो स्थानमा छन् कांग्रेसका रामचन्द्र पौडेल तनहुँ मा अगाडि छन् भने शेरबहादुर देउवाले डडेल्धुरा कैलाली दुवैमा अग्रता लिएका छन् एमालेका बामदेव गौतम बर्दिया मा अगाडि रहे पनि प्युठान मा दोस्रो स्थानमा छन् केपी ओली झापा मा अगाडि छन् ।काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेसले एमालेले वटा निर्वाचन क्षेत्रमा अग्रता लिएका छन् अघिल्लो निर्वाचनमा १० मध्ये सिटमा विजयी माओवादी भने अहिलेसम्म एक स्थानमा पनि अगाडि देखिएको छैन कांग्रेस अघिल्लो निर्वाचनमा पनि स्थानमा विजयी भएको थियो भने एमाले कुनै स्थानमा विजयी हुन सकेको थिएन ।प्रारम्भिक मतगणनाअनुसार कांग्रेस , , , , १० नम्बर क्षेत्रमा अग्रस्थानमा एमालेले , , नम्बर क्षेत्रमा अग्रस्थान लिएको एकीकृत माओवादी १० नम्बर क्षेत्रमा बाहेक सबै स्थानमा तेस्रो त्यसभन्दा तल १० नम्बर क्षेत्रमा भने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेसका राजेन्द्र केसीलाई पछ्याएका छन् ।पश्चिमाञ्चलका निर्वाचन क्षेत्रहरूमा पनि प्रारम्भिक गणनाले एमाओवादीलाई तेस्रो स्थानमा देखाएको गण्डकी धवलागिरीका २३ निर्वाचन क्षेत्रमध्ये १२ वटामा मात्र बुधबार मतगणना सुरु भएको थियो त्यसमध्ये नेपाली कांग्रेस एमालेले ५–५ एमाओवादीले स्थानमा अग्रता लिएका छन् कांंग्रेसले तनहुँ , लमजुङ , कास्की पर्वत मा अग्रता लिएको एमालेले कास्की , , , तनहुँ पर्वत मा अग्रता लिएको एमाओवादीले गोरखा मा अग्रता लिएको ।अघिल्लो संविधानसभा निर्वाचनमा २३ मध्ये एमाओवादीले ११, कांग्रेसले , एमालेले राष्ट्रिय जनमोर्चाले सिट जितेका थिए ।मध्यपश्चिम सुदूरपश्चिम क्षेत्रका अधिकांश स्थानमा कांग्रेस एमालेले अग्रता लिएका छन् मध्यपश्चिमका बाँके, बर्दिया, दाङ प्युठानमा बुधबार बिहान ११ बजे मतगणना सुरु भएको थियो मतगणनाको नतिजा बिहीबार दिउँसोसम्म आउने अपेक्षा गरिएको गत संविधानसभा निर्वाचनमा ती जिल्लाका १५ निर्वाचन क्षेत्रमध्ये १३ स्थानमा माओवादी विजयी भएको थियो त्यतिबेला बाँके मा जितेको माओवादीले अहिले तेस्रो स्थानमा रहेर पछ्याइरहेको पहिले जितेको दाङका बर्दियाका वटै सिट जोगाउन एमाओवादीलाई मुस्किल पर्ने प्रारम्भिक नतिजाले देखाएको ।पूर्वाञ्चलतर्फ मोरडका नौवटै निर्वाचन क्षेत्रमा भइरहेको मतगणनाअनुसार कांग्रेसले , एमाओवादी , एमाले मधेसवादी दलले तीन स्थानमा अग्रता लिएका छन् ०६४ सालको संविधानसभा निर्वाचनमा माओवादीले चार, मधेसवादीले चार कांग्रेसले एक क्षेत्र जितेको मोरडमा यसपटक कांग्रेस एमालेले सिट संख्या बढाउने देखिएको ।प्रारम्भिक मतगणनाको यो नतिजाले कांग्रेस पहिलो एमाले दोस्रो शक्ति बन्ने देखिएको अघिल्लो संविधानसभामा पहिलो शक्ति एमाओवादी भने तेस्रो स्थानमा झर्ने स्थिति यसले लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध दलहरूलाई जनताको अनुमोदन प्राप्त हुने माओवादीलाई जनताले दोहो¥याएर मौका नदिने संकेत देखिएको ।अघिल्लो संविधानसभामा कांग्रेस दोस्रो एमाले तेस्रो शक्ति थियो माओवादीले प्रत्यक्षतर्फ सय २० स्थान ल्याएको थियो भने कांग्रेसले ३७ एमालेले ३३ स्थान जितेको थियो ।निर्वाचन आयोगले ४४ जिल्लाका सय ४९ निर्वाचन क्षेत्रमा मतगणना भइरहेको जनाएको इलाम, झापा, धनकुटा, मोरङ, सुनसरी, रसुवा, नुवाकोट, काठमाडौं, ललितपुर, मकवानपुर, पर्सा, चितवन, गोरखा, कास्की, तनहुँ, पाल्पा, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, पर्वत, प्युठान, दाङ, बाँके, बर्दिया, डडेल्धुरा कञ्चनपुर गरी २६ जिल्लाका सबै निर्वाचन क्षेत्रको मतगणना जारी रहेको आयोगले राति १० बजे जारी गरेको बुलेटिनमा उल्लेख ।पाँचथर , उदयपुर , सप्तरी , सिरहा , , सिन्धुली , महोत्तरी , धादिङ , भक्तपुर , रौतहट ,, , लमजुङ , गुल्मी , नवलपरासी , , , सुर्खेत , बझाङ डोटी मा मतगणना जारी रहेको आयोगले जनाएको ।त्यस्तै, धनुषाका निर्वाचन क्षेत्रमध्ये नम्बर क्षेत्रबाहेक अन्य, सर्लाहीका निर्वाचन क्षेत्रमध्ये नम्बरबाहेक सबै कैलालीका निर्वाचन क्षेत्रमध्ये नम्बरबाहेक सबैमा मतगणना जारी रहेको पनि आयोगले जनाएको प्रत्यक्षतर्फ सय ४० निर्वाचन क्षेत्रमध्ये सय ४९ क्षेत्रको मतगणना भए पनि अन्य क्षेत्रको गणना सुरु गर्न बाँकी ।यसैबीच स्थगित भएको जुम्ला जिल्लाको देपालगाउ" गाविसको त्रिभुवन उच्च मावि झारज्वाला मतदान केन्द्रमा मंसिर गते बिहान देखि बेलुकी बजेसम्म पुनः मतदान गर्ने आयोगले जनाएको

-कांग्रेस-एमालेलाई पछ्‌याउँदै एमाओवादी


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार