Headlines News :
Home » » विश्व ट्वान्टी–२० छनोट : डे‍नमार्किविरुद्ध नेपाल पाँच विकेटले विजयी

विश्व ट्वान्टी–२० छनोट : डे‍नमार्किविरुद्ध नेपाल पाँच विकेटले विजयी



विश्व ट्वान्टी–२० छनोट : डे‍नमार्किविरुद्ध नेपाल पाँच विकेटले विजयी -
विश्व ट्वान्टी–२० छनोटको पहिलो खेलमा नेपाल विजयी भएको छ। कप्तान पारस खड्काको ४८ रनको मद्धतले डेनमार्कविरुद्ध नेपालले पाँच विकेटको विजय हात पारेको हो। टस जितेर ब्याटिङ रोजेको डेनमार्कले १९. बलमा अलआउट हुँदै ७९ रन बनायो। जवाफी ब्याटिङ गरेको नेपालले १३. ओभरमा लक्ष्य भेटायो। नेपालका लागि सुवाष खकुरेले १७, शरद भेस्वाकरले , सागर पुनले रन बनाए। ओपनरस ब्याट्समेन प्रदीप ऐरी, ज्ञानेन्द्र मल्ल पाँचौं रोजाइका विनोद भण्डारी शून्यमै आउट भए।



.....

विश्व ट्वान्टी–२० छनोटको पहिलो खेलमा नेपालले डेनमार्कविरुद्ध ब्याटिङ गरिरहेको छ। नेपालका ओपनर ब्याट्समेन प्रदीप ऐरी चौथो बल ज्ञानेन्द्र मल्ल दोस्रो ओभरको पहिलो बलमा आउट भएका छन्। नेपालका ओपनर ब्याट्समेनलाई बासिर शाह अफताब अहमदले आउट गरेका हुन्। उनीहरु दुबै शून्य रनमै आउछ भएका हुन्। नेपालका कप्तान पारस खड्का सुवाष खकुरेल क्रिजमा खेलिरहेका छन्। नेपालले १२ औं ओभरको समाप्तिमा ७० रन जोडेको छ। कप्तान पारस खड्का ३४ बलमा छक्का एक चौकासहित ४८ रन बनाएर पेभेलिएन फर्किएका छन्। सुवाष खकुरेल २८ बलमा १७ रन बनाएर आउट भएका छन्। क्रिजमा विनोद भण्डारी शरद भेस्वाकर खेलिरहेका छन्।
......

विश्व ट्वान्टी–२० छनोटको पहिलो खेलमा डेनमार्कले नेपाललाई ८० रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङ रोजेको डेनमार्कले १९. बलमा अलआउट हुँदै ७९ रन बनाएको हो। नेपालका लागि सागर पुनले , वसन्त रेग्मी जितेन्द्र मुखियाले , विकेट लिएका हुन्।
दोस्रो ओभरको दोस्रो बलमा नेपालका जितेन्द्र मुखियाले डेनमार्कका के कोल्करलाई एलबीडब्लु आउट गरे। जितेन्द्रकै बलमा छैटौं ओभरमा अहमद रन आउट भए। त्यही ओभरमा डेनमार्कका के महोम्मदको विकेट पनि जितेन्द्रले नै ढाले।

वाइ इकबलको विकेट बसन्त रेग्मीले लिए। उनले आफ्नो पहिलो ओभर मेडन फालेका थिए। कप्तान पारस खड्काले नेपालका लागि पाँचौं विकेट लिए। उनले आर महमोदको विकेट लिएका हुन्।

छैटौं विकेट सागर पुनले लिएका छन्। उनले एच शाहको विकेट ढालेका हुन्। सातौं विकेट शक्ति गौचनले लिएक छन्। उनले पि कुमारको विकेट लिएका हुन्। सागर पुनले अर्को विकेट लिएका छन्। उनले आठौं विकेट एम पेडेर्सेनका लिएका हुन्।

पुनले अर्को विकेट ढालेका छन्। उनले नवौं विकेट सि बोट्माको विकेट लिएका हुन्।

डेनमार्क ११ ओभरमा विकेट गुमाएर ४६ रनको स्थितिमा छ। दुबइ स्थित आइसिसी एकेडेमीमा भइरहेको खेलमा टस जितेर डेनमार्कले ब्याटिङ रोजेको हो।


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार