Headlines News :
Home » » अमेरिका, युरोप र अफ्रिकामा देखियो अनौठो सूर्यग्रहण(फोटो फिजर सहित)

अमेरिका, युरोप र अफ्रिकामा देखियो अनौठो सूर्यग्रहण(फोटो फिजर सहित)



अफ्रिकाको अधिकांश क्षेत्र, यूरोप अमेरिकाको केही भागमा एक अनौठो सूर्यग्रहण देखिएको यस क्रममा चन्द्रमाले सूर्यलाई पूर्ण आशिंक रुपमा छेकेको थियो मध्य अफ्रिकी देश गाबोनमा नेपाली समयअनुसार आइतवार साँझ बजेर ३५
मिनेटमा एक मिनेटका लागि पूर्ण सूर्य ग्रहण लागेको थियो त्यसपछि पूर्ण ग्रहण पूर्वतर्फ बढ्दै पुरा अफ्रिकी महाद्वीपलाई ढाक्यो आशिंक ग्रहण उत्तरी अमेरिका दक्षिणी यूरोपबाट समेत देखिएको थियो बीबीसीका अनुसार विशेषज्ञहरुले सूर्य ग्रहण नाङ्गो आँखाले नहेर्न चेतावनी दिएका थिए यो ग्रहण यस कारण पनि अनौठो थियो, ग्रहण बृत्तकार ग्रहण पूर्ण ग्रहणको मिल्दो जुल्दो रुप थियो पूर्ण ग्रहणमा चन्द्रमाले सूर्यलाई ढाकेको थियो सूर्यको बाहिरी घेरा बृत्तकारमा सूर्यको प्रकाश देखिएको थियो सबैभन्दा नजिक अटलान्टिक महासागरमा लाइबेरियामा सय ३० किलोमिटर नजिक देखिएको थियो -


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार