|
|
|
|
किन झर्छ केस
–अहिलेको व्यास्त दैनिकीको कारण हाम्रो शरीरवाट धेरै मात्रामा उर्जा वाहिर निस्कन्छ, जसले तनावको स्तर वढाउ“छ । अतः यहि तनावको कारण धेरैको केस झरेको पाइन्छ । यद्यपी तनाव मात्र यसको कारण होइन ।
–वंशानुगत रुपमा पनि केस झर्ने गर्छ । उचित खानेकुरा तथा जीवनशैलीमा परिवर्तनवाट केस झर्ने संभावनालाई टार्न सकिन्छ ।
–प्राय जसो मानिसहरु नुहाइसकेपछि केस सुकाउनका लागि हेयर ङ«ायर प्रयोग गर्छन् । यो तरिका त सजिलो हो तर, यसले केस झर्न सक्ने संभावना ज्यादा
हुन्छ । त्यसैगरी केस स्ट्रेट तथा घुम्रिएको वनाउ“दा पनि केस झर्न सक्छ ।
–गर्भावस्था तथा प्रसवको वेला शरीरमा हार्मोनको स्तरमा हुने उतार चढावले केस झर्न सक्छ ।
–स्याम्पु, हेयर अयल जस्ता रसायनिक उत्पादनको नियमित प्रयोगले पनि केस झर्छ ।
ओयली स्किनको लागि एन्टि एजिङ टिप्स
–आफ्नो छाला जस्तोसुकै प्रकारको भएपनि सनस्क्रिनको प्रयोग गर्नु जरुरी हुन्छ । यसले गर्दा सूर्यको किरणवाट हुने असरवाट जोगाउ“छ । त्यती मात्र होइन, यसको प्रयोगले थप जवान देखाउन मद्दत गर्छ ।
–ओइली स्किनवाट वाच्नका लागि वारम्वार अनुहार धुने काम पनि सहि होइन । त्यसैले दिनमा दुई पटक मात्र अनुहार धुनुपर्छ ।
–छालाको हेरचाहका लागि एन्टिअक्सिडेन्ट प्रयोग गर्नुपर्छ । ताजा फलफूल र हरियो सागसव्जीको सेवन गर्नुपर्छ ।
–केवल छालाका लागि मात्र होइन, स्वस्थ्यका लागि पनि राम्ररी सुत्नु जरुरी हुन्छ । यसको अर्थ यो पनि होइन कि, धेरैभन्दा धेरै समय सुतौ । यद्यपी ८ देखि ९ घण्टा जरुर सुत्नुपर्छ ।


0 comments:
Speak up your mind
Tell us what you're thinking... !