Headlines News :
Home » » नायिका करिश्मा: पहिलो पटक भोट हाल्दै ४० बर्ष नाघे पछि

नायिका करिश्मा: पहिलो पटक भोट हाल्दै ४० बर्ष नाघे पछि



४० बर्ष माथिको उमेरमा पुग्दा पनि नायिका करिश्मा मानन्धरले हालसम्म मतदान गरेकी छैनन् उनलाई कहिले पनि भोट हालौं, कसैलाई जिताऔं जस्तो नै लागेन आखिर कसलाई भोट दिएर के हुन्छ भन्ने सोचाई थियो करिश्माको
पहिलो संविधान सभाको निर्वाचनमा पनि करिश्माले भोट हालिनन् ।तर यसपटक भने करिश्माको मनमा भोट हाल्नुपर्छ भन्ने जाग्यो यसैले उनले मतदाता नामाबलीमा अन्तिम दिन गएर नाम लेखाइन् एक कार्यक्रममा करिश्माले भनिन्, ‘जनताले मत नहाल्ने हो भने विकास निर्माणका काममा समेत असर पर्छ भन्ने वुझे ।’ यसैले यसपटक निर्धक्क भएर भोट हाल्ने तयारीमा लागेकी छिन् करिश्मा

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार