Headlines News :
Home » » साउदीबाट १० लाख कामदार फर्किए

साउदीबाट १० लाख कामदार फर्किए



दोहा (कतार), कार्तिक १८साउदी अरबले ल्याएको आममाफी पछि १० लाख कामदार आआपmनो देश फिरेका छन् साउदीले ल्याएको गैरकानुनी कामदारको लागि आममाफीको समय आइतबारबाट सकिएको साउदीले अपि्रलबाट लागु हुनेगरी आममाफी दिएको थियो

आममाफीको अवसरमा नेपाल सहित बंगलादेश, फिलिपिन्स, भारत गरी १० लाख कामदार स्वदेश फिरेका छन् साउदीको राजधानी रियादस्थित नेपाली दूतावासले ३५ हजार नेपाली कामदार स्वदेश फिरेका् छन् हजार जतिले बैध भई साउदीमा काम गर्न पाउने मौका पाएका छन् जसमा सय महिला कामदार छन्

आममाफीले गैरकानुनी कामदारको सबै समस्या हल भएको राजदूत उदयराज पाण्डेले कान्तिपुरलाई बताए साउदीमा गैरकानुनी कामदारको अवस्था निकै डरलाग्दो थियो’, उनले भने, ‘अब स्थिति सुधार भएको सबै किसिमको समस्या हल भएको ।’

साउदीमा झन्डै ७० हजार नेपाली भागेको अवस्था भनिएको थियो भागेर काम गर्ने स्वदेश र्फकनुपरेमा जेल जानुपथ्र्यो बिरामी परेमा, हात खुट्टा भाँचिएमा मृत्यु भएमा शव पठाउन हामीलाई ठूलो समस्या थियो’, उनले भने, ‘यसले गर्दा दूतावासको आधाभन्दा बढी समय गैरकानुनी कामदारको समस्या हेर्दै जान्थ्यो ।’ आममाफीमा लाखौं आप्रवासी कामदारले राहत पाएको बताइएको त्यसमध्ये १० लाख कामदारले साउदी छाडेको बताएको अझै केहीको संख्यामा आममाफीको प्रक्रियामा रहेका कामदार बाँकी रहेको जनाएको त्यस्तालाई स्वदेश फिर्नको लागि हामीले सहज बनाइदिएका छौं’, राजदूत पाण्डेले भने, ‘समस्या हुनेवाला छैन ।’

धरपकड थाल्ने साउदीले सात महिनादेखि जारी राखेको आममाफीलाई नथप्ने संकेत दिएको राजदूत पाण्डेका अनुसार वटा देशले समय बढाउन अनुरोध गरेको थिए त्यस बिषयमा परराष्ट्र मन्त्रालयले गृह श्रम मन्त्रालयलाई कुटनीतिक प्रस्ताबबारे छलफलको लागि पठाएको

साउदी श्रम मन्त्रालयले नोभेम्बरबाटै गैरकानुनी कामदारलाई पक्राउ गरी कारबाही गर्ने जनाएको आममाफीलाई हामीले थपेका छैनौं,’ श्रम मन्त्रालयका प्रवक्ता हातब अल इनजीले स्थानीय टेलिभिजनहरूलाई भनेका छन्, ‘अब नोभेम्बरबाट रेड गर्न सुरु गर्छौ ।’

साउदी श्रम मन्त्रालयले छापा मार्नको लागि तीन तह छुट्टाएको उसले कामदारको वैधानिकताको हैसियत, श्रम कानुनको कार्यान्वयन साउदी नागरिकलाई छुट्टाएको कोटा अनुसार रोजगार दिए नदिएको विषयमा छापा मार्न ठूलो संख्यामा श्रम निरीक्षिक खटाइएको श्रम प्रवक्ता इनजीले बताए

उनले कागजात भएर घर फिर्ने प्रक्रियामा रहेका कामदारलाई भने पक्राउ नगर्ने बताएको राजदूत पाण्डेले त्यस्ता कामदारमाथि कस्तो कारबाही गर्ने भन्नेमा औपचारिक जानकारी आइनसके पनि गैरकानुनी कामदार राख्ने कम्पनीलाई कडा कारबाही गर्ने बताएको गैरकानुनी कामदारलाई काम दिने कम्पनीलाई प्रतिकामदार दुई महिना जेलदेखि एक लाख साउदी मुद्रासम्म जरिवाना लगाउने भनेको ,’ उनले भने

यस्तो खालको प्रस्ताव साउदी सरकारसमक्ष नेपाली दूतावासले राखेको थियो भाग्ने कामदारलाई काम लगाउने कम्पनीमाथि कारबाही थाल्नुपर्छ भन्ने हाम्रो पहिलेदेखिकै प्रस्ताव हो,’ उनले भने, ‘यसो भए भाग्ने प्रवत्ति हट्छ कम्पनीबाट समस्या भए दूतावासले स्पोन्सर वा कम्पनीसँग छलफल गर्छ कारबाहीको लागि श्रम विभागसमक्ष सिफारीस गर्छ ।’

साउदीमा झन्डै ४० लाख आप्रवासी कामदार काम गर्ने बताइएको साउदीले पहिलोपटक तीन महिनाको आममाफीको समय तोकेको थियो त्यस अवधिमा स्वदेश फिराउन नसक्ने भएपछि पछि साउदी सरकारले चार महिनाको समय थपेको थियो

जेलमा छैनदूतावासले गैरकानुनी हैसियत भएका मात्रै कामदार फिर्ती केन्द्रको जेलमा नभएको दाबी गरेको यसअघि दमाम, सफर जेलहरूमा सयौंओ नेपाली थिए जसको अपराध मुद्दामा छन् तिनीहरू जेलमा छन्,’ उनले भने, ‘त्यसबाहेकका नेपाली जेलमा छैनन् ।’

यसअघि सफर एकानम्बे जेलमा एउटै कोठामा सयौं कामदारलाई कोचेर राखिएका भिडियोहरू बाहिर सार्वजनिक भइरहेको थियो अब हामीलाई सबैभन्दा ठूलो चिन्ता हटेको छ’, उनले भने, ‘नत्र आउटपास बनाउँदैको हैरानी थियो ।’

दूतावासले अपि्रल यता भागेको कामदारको हकमा भने समस्या कायमै रहेको जनाएको त्यस्ता कामदारलाई स्पोन्सर वा कम्पनीमा फिर्ता हुन अनुरोध गरेका छौं उनीहरू गएमा स्पोन्सर लिन्छ नलिएको खण्डमा श्रम विभागले एक्जिट दिन सम्बन्धित मन्त्रालयलाई सिफारीस गर्नेछ’, उनले भने, ‘यस बाहेक त्यस्ता व्यक्तिलाई एक्जिट दिन सकिँदैन
 

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार