Headlines News :
Home » » प्रेम गरे पछी घट्यो ३०० किलोको तौल

प्रेम गरे पछी घट्यो ३०० किलोको तौल



पल मेसन कुनै समय विश्वका सबैभन्दा मोटा व्यक्ति थिए करिव सय ४५ किलो तौलका मेसनले दिनमै २० हजार क्यालोरी खाना खपत गर्दथे अति मोटोपनका कारण बिस्तारामा लडिरहेका यी ५२ बषिर्य अमेरिकनको जीवनमा
एउटी प्रेमीका आइन जसले उनको दुई तिहाई तौल घटाइदिइन् एनएचएस सर्जरीपछि अहिले मेसनले करिव सय किलो तौल घटाएर बिस्ताराबाट उठेका छन् ह्वीलचेयर बिस्तारामै जीवन बिताइरहेका उनी अहिले उनी हिडडुल गर्न सक्ने भएका छन् जीवनमा यो अनौठो परिवर्तनका पछि उनकी प्रेमिका रिबेका माउन्टेन को मुख्य भूमिका रिबेकाले पहिलो पटक मेसनलाई एक टीभी डकुमेन्ट्रीको क्रममा देखेका थिए यसपछि उनको सम्पर्क फेसबुकबाट भयो उनीहरुबीच प्रेम भयो उनीहरुको प्रेममा कहिल्यै मेसनको मोटाइ समस्या बनेन त्यसलगतै रिबेका अधिकांश समय पलको स्कीन सर्जरीका लागि खर्च जुटाउन व्यस्त भइन उनको सर्जरीमा १६ हजार डलर खर्च भइसकेको उनले एक अन्तरवार्तामा भनेकी छिन्-आज मानिसहरु सुन्दरता पैसा देखेर मात्र प्रेम गर्छन, जब कि यो विना एक मजबुत सम्वन्ध बनाउन सकिन्छ

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार