Headlines News :
Home » » बिश्व कुन वेबसाइट नम्बर १?????? (फोटो सहित)

बिश्व कुन वेबसाइट नम्बर १?????? (फोटो सहित)



न्टरनेट जाएन्ट गुगल विश्वको सबैभन्दा धेरै हेरिने इन्टरनेट साइटको रुपमा पश्चिमा मुलुकहरुमा गुगल अन्य वेबसाइट भन्दा निकै अघि रहेको एक अध्ययनले देखाएको अक्सफोर्ड इन्टरनेट इन्स्िटच्युटका शोधकर्ताहरुले गरेको अध्ययनले तयार पारेको नक्शाले विश्वमा गुगलसँगै अन्य इन्टरनेट साइटहरुका


 
प्रयोगकर्ताको घनत्व कस्तो ? भन्ने छर्लंगै देखाएको शोधकर्ताहरुले दशौँ लाख प्रयोगकर्ताको अध्ययन गरी तयार पारेको तथ्यांकले अध्ययनमा समावेश गरिएका मध्ये ६२ देशमा गुगल सबै भन्दा लोकपि्रय साइटको रुपमा रहेको त्यस्तै गुगललाई पछ्याउँदै फेसबुक विश्वमा सबैभन्दा बढि हेरिने साइटको दोश्रो स्थानमा छन् यसले ५० देशमा गुगललाई उछिनेको प्रयोगकर्ताको संख्याको हिसाबले चिनिया सर्च इन्जिन बैदु तेश्रो स्थानमा यो साइट चीन कोरियामा मात्र चर्चित रहेपनि चिनिया प्रयोगकर्ता निकै धेरै रहेकाले यसले तेश्रो स्थानमा अड्डा
जमाउन सफल भएको हो अध्ययनको क्रममा शोधकर्ताहरुले सम्बन्धित साइटका दैनिक औषत युनिक भिजिटरका साथै कुनै खास देशको कुनै खास महिनाको उक्त साइटको पेज भ्युको संख्याको मूल्यांकन गरेका थिए गएको जुलाई अगष्ट महिनाको डाटाका साथै इन्टरनेट विश्लेषक साइट एलेक्साको समेत सहयोग लिएर पछिल्लो तथ्यांक तयार पारिएको हो अध्ययनपछि तयार पारिएको नक्सामा गुगललाई रातो रंगमा, फेसबुकलाई निलो तथा याहुलाई बैजनी रंगमा देखाइएको त्यस्तै बेदुलाई हरियो रंगमा देखाइएको यस अनुसार याहु जापानमा सबैभन्दा लोकपि्रय रहेको देखिन्छ भने चीन दक्षिण कोरियामा बैदुले कब्जा जमाएको यो नक्सा अनुसार नेपालमा फेसबुक एक नम्बरमा रहेको भारतमा गुगल एक नम्बरमा भने बंगलादेश श्रीलंकामा पनि फेसबुकले नै प्रभुत्व जमाएको

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार