Headlines News :
Home » » दैलेखका प्रहरी निरीक्षकको (हेमराज भट्ट) गोली हानी हत्या

दैलेखका प्रहरी निरीक्षकको (हेमराज भट्ट) गोली हानी हत्या



२४ असोज, काठमाडौं दैलेखका प्रहरी निरीक्षक हेमराज भट्टको कार्यालय परिसरमै हत्या भएको भट्टको उनकै अंगरक्षक कमल शर्माले गोली हानी हत्या गरेका हुन् विहान बजेतिर कमलले प्रहरी निरीक्षक भट्टमाथि गोली हानेका थिए

प्रहरी निरीक्षकको हत्यापछि कमलले आफैंलाई समेत गोली हानी आत्महत्या गरेका छन् कार्यालय परिसरमै भट्टको अंगरक्षकले हत्या गरेका हुन्’ दैलेख प्रहरी प्रमुख डीएसपी प्रज्वल महर्जनले अनलाइनखबरसँग भन्नुभयो–‘घटनापछि उनले पनि सुसाइड गरेका छन् ।’ घटनाको अनुसन्धान भइरहेको महर्जनले बताउनुभयो

प्रहरी निरीक्षक भट्टको टाउकोमा राउण्ड गोली लागेको विहान बजेर मिनेटतिर एक्कासी गोली पड्किएको आवाज आयो हामी सबै दौडिएर जाँदा इनिस्पेक्टटर सावको हत्या भइसकेको रहेछ’ एक प्रहरी जवानले भने

भट्टको हत्यापछि अंकरक्षकले आफ्नो पेटमा गोली हानेका थिए जसका कारण उनको पनि मृत्यु भएको कमलले घटनामा एसएलआर प्रयोग गरेका थिए प्रहरी निरीक्षक भट्ट तत्ते प्रहरी कार्यालयको तल्लो तलामा बस्नुहुन्थ्यो भने अंकरक्षक कमलको कोठा उनको सामुन्ने थियो

महेन्द्रनगर घर भएका प्रहरी निरीक्षक भट्ट गत वैशाखमा दैलेख खटिनु भएको थियो प्राविधिक रुपमा कार्यरत दैलेखका प्रहरी जवान कमल झण्डै एक महिना अघि मात्र भट्टको अंगरक्षक बनेको प्रहरीको भनाइ


Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार