Headlines News :
Home » » डलर डलर डलर डलर ले बनायो रोगी

डलर डलर डलर डलर ले बनायो रोगी




यति धेरै दुस्मन भयो जसको कारण आज

यो दुनियाँ मा जहाँ गए पनि स्वार्थी मात्र भेटिन्छ

आज डलरको कारण कुनै पनि देशको नागरिक

आफ्नो देश छोडेर दोश्रो देशमा घर जम्म गरेर बसेका

जो कोही व्यतीले स्वदेशमा रहनु हुँने आफ्नो जम्न दिन्नु हुँने

बाबा मम्मीलाई नै भुल्लेका छन खास गरि जब

बुढा बुढी हुन्नु भएको बाबा मम्मी उहाँ हरुलाई

छोरा छोरी को सहयोगको आब्सेकता परेको छ

/३ सय डलर दिन पनि यती धेरै बाहाना खोज्छन

जुन छोरा छोरी अमेरिकामा छन ३५/४० बर्ष देखि

अमेरिकामा बसोबास गरेका छन

डलरको खेति ले सुख त दिने भो तर खुशी मिल्दैन

त्यसैले डलर होईन खुशी खोज्नु डलर जिन्दगीको



सबै भन्दा ठुलो रोग हो

Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

 
Original Design by हावा संसार Modified by बिजोग संसार